कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:FoggDam-NT.jpg|alt=Black storm clouds under which a grey sheet of rain is falling on grasslands.|thumb|right|upright=1.4|कालो [[बादल]] सहितको बर्षा]]
 
'''वर्षा''' वायुमण्डलमा संकलित जला वाष्पजलवाष्प अत्याधिक गह्रौ भएर पृथ्वीको[[पृथ्वी]]को गुरुत्वाकर्षन[[गुरुत्वाकर्षण]] बलको कारण आकाशबाट [[पानी]] थोपाको[[थोपा]]को रुपमा जमिनमा खस्ने प्रक्रिया हो । तर सबै वर्षा जमीनसम्म पुगदैनन, केही त सुख्खा हावा भएर खस्दा वाष्पीभूत हुन्छन । कुनै कुनै बेला त सबै बर्षा हावामा नै वाष्पीभूत हुन्छन । [[जल चक्र]]मा वर्षाको प्रमुख भुमिका हुन्छ, जसमा सागरहरूका ओस वाफिएर गई वादलमा चिसिन पुग्छ, अनि पृथ्वीमा खसेर अन्ततोगत्वा खोलानालाका माध्यमबाट सागरमै पुग्छ र यो चक्र दोहोरिन्छ।
 
वर्षाको परिमाण नाप्न [[वर्षामापक]] प्रयोग गरिन्छ। यसलाई एक समथल सतहमा जम्मा भएको पानीको गहिराइको आधारमा नापिन्छ। यो नाप सामान्यतया नजीकैको ०.२५ मिलिमिटर (मिमि) वा ०.०१ इन्चको आधारमा नापाङ्कन गरिन्छ। कहिलेकाँहि यसलाई लिटर प्रति बर्गमिटरको आधारमा नापिन्छ (१ लि/मि² = १ मिमि)।
पङ्क्ति ११:
 
सामान्यतया, पानीको [[pH|''p''H]] ६ भन्दा अलि कम हुन्छ, simply from absorption of atmospheric [[carbon dioxide]], which dissociates in the droplet to form minute quantities of [[carbonic acid]]. In some desert areas, airborne dust contains enough [[calcium carbonate]] to counter the natural acidity of precipitation, र rainfall can be neutral or even [[alkaline]]. Rain below ''p''H 5.6 is considered [[acid rain]].
==जलचक्र==
{{main|जलचक्र}}
 
 
[[चित्र:22 Regen ubt.jpeg|thumb|250px|right|पानी परिरहेको]]
==प्रकार==
 
==मापन==
 
==पूर्वानुमान==
 
== संस्कृति ==
[[चित्र:22 Regen ubt.jpeg|thumb|250px|right|पानी परिरहेको]]
वर्षाप्रतिको सांस्कृतिक धारणा विश्वभर फरक छ।छ । पश्चिमेलि संस्कृतिमा यसलाई हेर्ने परम्परागत दृष्टिकोण दुख र नकारात्मक रहेको छ, जसको विपरित घामलाई खुसी र उज्यालोको प्रतिकमा लिइन्छ।लिइन्छ । सुख्खा ठाउँ, जस्तै भारत,मा यसलाई हर्षले स्वागत गर्छन्।गर्छन ।
 
धेरै मानिसहरू वर्षाको बास्ना मनपर्दो र अलग्गै पाउँछन्।पाउँछन । यस गन्धको श्रोत पेट्रिकोर हो, जुन बनस्पतिहरूले उत्पादन गर्ने एक तेल हो, जसलाई माटो र ढुङ्गाहरूले सोसेर पानीपर्दा हावामा छाड्दछन्।छाड्दछन ।
 
==यो पनि हेर्नुहोस्हेर्नुहोस ==
* [[बादल]]
* [[जलचक्र]]
Line २८ ⟶ ३६:
 
[[श्रेणी:मौसम तथा हावापानी]]
 
[[en:Rain]]
"https://ne.wikipedia.org/wiki/वर्षा" बाट अनुप्रेषित