"पर्वत जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
पर्वत अहिलेसम्म एउटा पनि नगरपालिका नभएको जिल्ला हो। सदरमुकाम [[कुस्मा]] र आसपासका छिमेकी गाविसलाई समेटेर नगरपालिका प्रस्तावित अबस्थामा छ। सदरमुकाम कुस्मा बजार नै यहाँको मुख्य बजार हो। [[फलेबास]], [[कार्कीनेटा]], [[लुंखु]], वल्लो [[बेनी]] जस्ता स्थान मुख्य ब्यपारिक केन्द्र हुन।
 
[[कुस्मा]] बजार नजीकै रहेका प्रसिद्ध धार्मिक स्थल [[गुप्तेश्वर गुफा]] र [[मोदीवेनी]] देशी तथा विदेशी पर्यटकका आर्कषणका केन्द्र हुन। [[महाशिवरात्री|शिवरात्री]], [[ठुली एकादशी]]र [[बालाचर्तुदशी]] जस्ता पर्वमा यहाँ भक्तजनको भिड लाग्छ। [[पन्चासे]] र [[डहरेको लेक]] यस क्षेत्रका संभावना बोकेका पर्यटकिय स्थल हुन भने दक्षिणि भेगमा अवस्थित [[शालिग्राम शिला]] उत्तिकै प्रसिद्ध छ। त्यस्तै बजुङ् कोट,[[दुर्लुङ् कोट]] अदि पर्खयत् छन् '[[आम्बोट गाउँ|गाउ आम्बोट् वार्ड ६]] [[चित्र:.jpg]]
कृर्षि यहाँका बासिन्दाको मुख्य पेशा हो। प्रायः कृषकहरू परम्परागत खेती प्रणालीमै निर्भर छन्। बैज्ञानिक खेती प्रणालीको अभावमा मेहेनत अनुसारको आय गर्न मुस्किल छ। कृर्षि बाहेक सरकारी सेवा र बैदेशिक रोजगारीमा लाग्नेको संख्या पनि धेरै छ।
 
== जिल्लाको नामाकरण ==
[[File:prabat district.jpg|right|thumb|पर्वतको एक तस्बीर]]
[[File:Orange parwat district.JPG|right|thumb|पर्वत जिल्लामा गरिएको सुन्तला खेती]]
धार्मिक प्रमाणको आधारमा यस जिल्लालाई जगतमाता पार्वतीको जन्मस्थान मानिएको छ। पार्वतीको जन्मस्थान हालको पर्वत जिल्लाको पाङ्ग गा. वि.स. भएको भन्ने प्रमाणको आधारमा पर्वत नामाकरण भएको पाइन्छ। परापूर्व कालमा पर्वत जिल्लाको पातीचौरलाई पार्वती चोक र पातीखोलालाई पार्वती गंगा भनिन्थ्यो भन्ने किम्वदन्ती रहेको पाइन्छ।
"https://ne.wikipedia.org/wiki/पर्वत_जिल्ला" बाट अनुप्रेषित