"अक्टोपस" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै: be:Васьміногі
using AWB
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
{{Wikify|date=जुन २०११}}
 
[[File:Octopus2.jpg|thumb]]
 
शंखेकीराको[[शंखेकीरा]]को वर्ग मोलस्कामा[[मोलस्का]]मा पर्ने अक्टोपसको शारीरिक संरचना अचम्मको हुन्छ। हिँड्नका लागि टाउको सँगैटाउकोसँगै जोडिएको मांसपेशीयुक्त आठवटा खुट्टा भएकाले यसको नाम अक्टोपस राखिएको हो। जीव वैज्ञानिकहरूले अहिलेसम्म ३ सय प्रजातिको अक्टोपस पत्ता लगाएका छन् जसमध्ये एउटा प्रजाति मात्र खतरनाक छ, जसले मानिसलाई आक्रमण गर्छ। अक्टोपसको आयु बढीमा चार वर्ष हुन्छ। विश्वमा पाइनेमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो अक्टोपस उत्तरी [[प्रशान्त]] क्षेत्रमा पाइने अक्टोपस हो, जसको तौला १५ किलो र खुट्टाको लम्बाइलम्बाई ४ मिटरभन्दा बढी छ। अक्टोपसका तीनवटा मुटु र आठ वटा हात नियन्त्रण गर्न ९ वटा दिमाग रहेको हुन्छ। सबै अक्टोपस मांसाहारी हुन् र उनीहरू आफूभन्दा ठूला सामुदि्रक जीवको समेत सिकार गर्छन्।
 
सन् १९७०मा गरिएको एक अनुसन्धानले अक्टोपसको बुद्धि ढाड नभएका जनावरमध्ये सबैभन्दा बढिभएको पत्ता लगाएको थियो। केही वैज्ञानिकले त अझ यसको मस्तिष्कको क्षमता मानिसकै तहमा रहेको बताउँदै आएका छन्। वैज्ञानिकहरूका अनुसार अक्टोपसको [[स्नायुप्रणाली]] निकै जटिल हुन्छ। ठूलो तथा विकशित मस्तिष्कका कारण अक्टोपसले निकै कठिन कुरा पनि सिक्न र सम्झनसम्झनमा राख्न सक्छ। जिवजीव वैज्ञानिकहरूका अनुसार अक्टोपसलाई रंगरङ्ग र आकार छुट्याउने तालीम दिन सकिन्छ। अक्टोपसको देख्ने, स्वाद थाहा पाउने र वातावरणीय परिवर्तन अनुभव गर्ने शक्ति पनि धेरै हुन्छ।
[[File:Moving Octopus Vulgaris 2005-01-14.ogg|thumb]]
 
"https://ne.wikipedia.org/wiki/अक्टोपस" बाट अनुप्रेषित