"एलेट्टा ओसन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{ढाँचा:अनुवादित|[[:en:Aletta Ocean|अंग्रेजी विकिपीडिया]]}}
{{Infobox adult biography
| name = एलेट्टा ओसन
Line २१ ⟶ २२:
}}
 
'''एलेट्टा ओसन''' (जन्म ४ डिसेम्बर १९८७) एक हंगेरियन [[अश्लिल चलचित्र]] अभिनेत्री हुन ।<ref name="iafd"/> उनले २००७ मा आफ्नै प्रेमीले अश्लिल चलचित्रको क्षेत्रमा धकेलिदिए पछि डराइ-डराइ पहिलो पटक शुरुवात गरेकी थिइन । ६ महिना पछि उनले यसलाई नै पेशाको रुपमा लिने निर्णाय गरिन । उनको यस पेशा चर्चामा आएपछि उनले आफ्नो पढाई पनि त्याग गरिन । २००९ को अन्त्य तिर उनले [[स्तनस्तनको सल्यक्रिया]]को सल्यक्रिया गरी उनको स्तनलाई[[स्तन]]लाई बढाएर ३९ इन्चको बनाईन । यस्को लागि उनले ४००० युरो खर्च गरिन । उनी फ्रेन्च पोर्नोग्राफिक अवार्ड हट डि'ओर ११औं मा उत्कृष्ट युरोपियन तारा श्रेणीमा मनोनित भईन तथा २०१०मा एभिएन एवार्ड बर्षको उत्कृष्ट विदेशी महिला प्राश्तुति तथा विदेशी-शट प्रोडक्सनको उत्कृष्ट यौन दृष्यको विजेता भईन ।<ref name=avn10win>{{cite web | title =2010 AVN Award Winners Announced | publisher = AVN.com| url =http://business.avn.com/articles/37142.html | date = 2010-01-10| accessdate = 2010-01-10}}</ref>
 
==केही उत्कृष्ट चलचित्रहरू==
"https://ne.wikipedia.org/wiki/एलेट्टा_ओसन" बाट अनुप्रेषित