"मेची राजमार्ग" का संशोधनहरू बिचको अन्तर

सा adding links
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
मेची राजमार्गको जम्मा ### कि.मी. मध्ये चारआली देखि पाँचथरको फिदिम बजारसम्म कालोपत्र भैसकेको छ।
यसले झापाको बुधबारे, इलामको फिक्कल, तीनघरे, इलामबजार, बिब्ल्याँटे, पाँचथरको फिदिम जस्ता बजारहरु छिचोल्दै ताप्लेजुङको फुङलिङ बजार पुग्छ। बर्ने तथा कन्यामको हरियाली चियाबगान, कञ्चनजंघा लगायतका सिंगलिला श्रेणीका विभिन्न मनोरम शिखरहूरू यो राजमार्गमा हिँड्ने जो कोहीले पनि दृष्यावलोकन गर्न सक्छ।
[[category: नेपालका राजमार्गहरू]]