"गोरखा जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (10)
पङ्क्ति २६:
 
===ऐतिहासिक===
यहाँ वि. सं. १७७९मा राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज [[पृथ्वीनारायण शाह]]को जन्म भएको थियो । गोरखामा जगतमाता भगवती कालिको मन्दीर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ । यहाँ हजारैं भक्तजनहरुभक्तजनहरू दर्शन गर्न र आफ्नो मनोकामना पूरा लागि आउने गर्छन् । साथै प्रत्येक अष्टमीका दिन वलि पूजा चढाईन्छ, दैनिक नित्य पूजाआजा र भजनकीर्तन हुन्छ । कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरुकोहिन्दुहरूको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ । नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाइन्छ । साथै नेपालको राष्ट्रिय निशाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अङ्कीत थियो । यसबाट थाहा हुन्छ कि उहाँहरुउहाँहरू हाम्रो आरध्यदेव हुनुहुन्छ ।
 
==भौगोलिक अबस्था==
यसठाउँको अर्को विशेषता भनेको यहाँबाट देखिने चाँदीको घेरजस्तो उत्तरतिरको हिमाली श्रृङ्खला । संसारको पाँचै अग्लो हिमाल मनासलु यही भेकमा पर्छ । यहाँबाट धौलागिरी देखि गणेशहिमाल सम्मको मनमोहक दृश्य देखिन्छ । यस्तै घना जंगल तथा हरिया पहाडहरुपहाडहरू, हिमालदेखि कलकल गर्दै बग्ने नदिनालाहरुनदिनालाहरू, सम्ममैदान र फाँटहरुफाँटहरू, शितोष्ण हावापानी, शान्त वातावरण आदीले गर्दा यहाँ आउने जोकोहीको पनि मन छुन्छ । यिनै कारणहरुलेकारणहरूले गर्दा वर्षेनी विश्वका बिभिन्न मुलुकहरुबाटमुलुकहरूबाट थुप्रै पर्यटकहरुपर्यटकहरू यहाँ आउने गर्छन् ।
 
 
 
==स्रोत==
Line ३७ ⟶ ३५:
 
{{गोर्खा जिल्लाका गाविसहरू}}
{{नेपालका जिल्लाहरुजिल्लाहरू}}
 
[[श्रेणी:जिल्ला]]
"https://ne.wikipedia.org/wiki/गोरखा_जिल्ला" बाट अनुप्रेषित