"सङ्गीत ताल" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: संगीतमा समयमा आधारित एक निश्चित ढाँचालाई '''ताल''' भनिन्छ। शास्त...
 
correction, replaced: को → को using AWB
पङ्क्ति १:
संगीतमा समयमा आधारित एक निश्चित ढाँचालाई '''ताल''' भनिन्छ। शास्त्रीय संगीतमा ताल कोतालको ठूलो भूमिका हुन्छ। प्राचीन भारतीय संगीतमा मृदंग, घटम् इत्यादिको प्रयोग हुन्छ। आधुनिक [[हिन्दुस्तानी संगीत]]मा [[तबला]] सर्वाधिक लोकप्रिय छ।
 
भारतीय शास्त्रीय संगीतमा प्रयोगमा ल्याइएको केहि तालहरु यस प्रकार छन्
* [[दादरा]]
* [[झपताल]]
* [[त्रिताल]]
* [[एकताल]]
 
"https://ne.wikipedia.org/wiki/सङ्गीत_ताल" बाट अनुप्रेषित