"विकिपिडिया:स्वशिक्षा/विकिपीडिया जोड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
जो तपाईंको संपादनका पछि पाठकलाई यस्तो देखिनेछ: [[प्रयोगस्थल]]
 
यदि तपाईं जोड (Link) हा,नहाल्न चाहनुहुन्छ तर चाहनुहुन्छ कि जोडिएका लेखका नामको बद्ला केही अर्कै देखियोस् अथवा अन्य शव्दहरुभन्दा जोडिएका शव्दहौर् अलग्गै देखिउन्, यसका लागि नलीका चिन्ह "|"ले यो सजिलैसित गर्न सकिन्छ। यो अंग्रेजीका कुंजीबोर्ड (कीबोर्ड)मा SHIFT+BACKSLASH (SHIFT+\)बाट सजिलैसित लेखिन्छ, र ध्यान दिनुहोस् यो विराम ("।")का चिन्ह भन्दा अलग हो। हेर्नुहोस, नली-चिन्हका प्रयोगबाट यदि हामी लेखौं:
:<tt><nowiki>[[लाल किला|दिल्ली वाला ऐतिहासिक लाल रंगको किला]]</nowiki></tt>
यो यस्तो देखिनेछ: [[लाल किला|दिल्ली वाला ऐतिहासिक लाल रंगको किला]]