"म्याग्नेसियम" का संशोधनहरू बिचको अन्तर

सा म्याग्नेशियम लाई म्याग्नेसियममा सारियो: नेपाली वर्णविन्यास नियमअनुसार अङ्ग्रेजी आगन्तुक ...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:MagnesiumMetalUSGOV.jpg|thumb|right|200px|शुद्ध म्याग्नेशियम धातु को एक छड]]
{{Infobox म्याग्नेसियम}}
 
'''म्याग्नेशियम''' एक रसायनिक तत्त्व हो, जसको चिह्न '''Mg''' हो , यसको [[परमाणु संख्या]] १२ हो र सामान्य अक्सीडेशन संख्या +२ हो। यो [[क्याल्सियम]] र [[बेरियम]] जस्तै एक [[एल्कालाइन अर्थ धातु]] हो ।[[पृथ्वी]]मा आठौं धेरै उपलब्ध यस तत्त्व,तौलको अनुपात मा २% छ, अझ पूरै ब्रह्माण्डमा यो नवौँ सबै भन्दा बढी पाइने तत्त्व हो। यसको बाहुल्यको सम्बन्ध यस तथ्यसँग छ, कि सुपरनोभा तारहरुमा तीन [[हीलियम]]का नाभिकहरु [[कार्बन]]मा शृंखलागत तरिकाले जोडिए पछि म्याग्नेशियमको निर्माण हुन्छ। म्याग्नेशियम आयनको पानीमा उच्च घुलनशीलताले यसलाई समुद्री जलमा तेश्रो धेरै घुलनशील तत्त्वको रुपमा स्थापना गरिदिएको छ। म्याग्नेशियम सबै जीव जन्तुहरुलगायत [[मनुष्य]]को लागि पनि उपयोगी तत्त्व हो। यो [[मानव]] शरीर मा पाइने पाँच प्रमुख रसायनिक तत्वहरु मध्येको एक हो। मानव शरीरमा यसको ५०% उपस्थिती अस्थिहरु र हड्डिहरुमा हुन्छ जब कि बाँकी ५०% भाग शरीरमा हुने जैविक कियाहरुमा सहभागी रहन्छ।
Line १३ ⟶ १४:
<br>
{{रसायन तत्त्व}}
==सन्दर्भ सामग्री==
<references/>
 
[[श्रेणी:तत्व]]
"https://ne.wikipedia.org/wiki/म्याग्नेसियम" बाट अनुप्रेषित