"विकिपिडिया:विकिथन-१" का संशोधनहरू बिचको अन्तर

सा Dhurba dhakal (वार्तालाप)द्वारा सरोज कुमार ढकालद्वारा गरिए�
पङ्क्ति ५४:
* प्रतिलेखमा कम्तिमा १०० शव्द जरुरी हुनेछ ।
* विकिपीडियाका सम्पूर्ण नियमहरुको पालना भएको हुनुपर्ने छ।
===विजेता===
''पुनश्च : यस कार्यक्रममा भाग लिएर नेपाली भाषा र नेपाली भाषीको सहयोग गर्नु र देश र जनताको ज्ञान अभिवृद्धिमा साथ दिन पाउनु सबै भन्दा ठूलो पुरस्कार यो , नगद केवल रमाईलोकोको लागि मात्र हो , यो कुनै पनि हालतमा तपाईले यहाँ स्वतन्त्र बाढ्नुहुने ज्ञानको भरपाई हैन ।''
पुरस्कार रकम दामासाहीले निम्म प्रयोगकर्ताहरुले प्राप्त गर्नु भएको छ ।
 
#[[प्रयोगकर्ता:Krish_Dulal]]
##newiki(नेपाली विकिपीडिया) 7049 योगदानहरु
##commonswiki(विकिमीडिया कमन्स) 338 योगदानहरु
##enwiki(अंङ्ग्रेजी विकिपीडिया) 434 योगदानहरु
## + अरु
#[[प्रयोगकर्ता:Nirmal_Dulal]]
##newiki (नेपाली विकिपीडिया) 5222 योगदानहरु
##commonswiki(विकिमीडिया कमन्स) 57 योगदानहरु
##enwiki(अंङ्ग्रेजी विकिपीडिया) 138 योगदानहरु
##hiwiki (हिन्दी विकिपीडिया) 34 योगदानहरु
##newiktionary(नेपाली विक्सनरी) 56 योगदानहरु
## + अरु
 
'''यहाँहरुको यस अथक योगदानको कदर स्वरूप यस पुरस्कार प्रदान गर्न पाउँदा हामी सम्पूर्ण विकिमीडिया फाउन्डेसन नेपाल परिवार र नेपाली विकिपीडियाका प्रशासकहरु,प्रवन्धकहरु र सम्पूर्ण सम्पादकहरु गौरवान्वित महसुश गर्दछौ । कृपया यहाँहरुको योगदानलाई निरन्तरता दिई नयाँ योगदानकर्ताहरुलाई मार्ग दर्शनगर्नमा सदैव साथ दिनुहोला , साथै विकिपीडिया तथा यसका भातृ आयोजनाहरु र विशेष नेपाली विकिपीडियाको बारेमा चेतना जगाउनमा आगामी दिनहरुमा पनि यहाँहरुको साथ रहनेछ भन्ने पूर्ण विश्वास राख्दछौँ ।'''
 
यहाँहरु आफ्नो ठेगाना, तथा सम्पर्क जानकारी [[विशेष:EmailUser/सरोज_कुमार_ढकाल|यहाँ क्लिक गरेर ]] ईमेल मार्फत पठाउनुहोला,तपाईहरुको पुरस्कार बैकमार्फत तपाईहरुको खातामा जम्मा गरिने छ ।
 
''पुनश्च : यस कार्यक्रममा भाग लिएर नेपाली भाषा र नेपाली भाषीको सहयोग गर्नु र देश र जनताको ज्ञान अभिवृद्धिमा साथ दिन पाउनु सबै भन्दा ठूलो पुरस्कार यो , नगद केवल रमाईलोकोकोप्रोत्साहनको लागि मात्र हो , यो कुनै पनि हालतमा तपाईले यहाँ स्वतन्त्र बाढ्नुहुने ज्ञानको भरपाई हैन ।''