"पोखरा" का संशोधनहरू बिचको अन्तर

सा श्रेणी थपियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
पोखरा [[उपमहानगरपालिका]] [[नेपाल]]को अत्यन्तै रमणीय स्थानको रुपमा परिचित छ । यसैले यसलाई नेपालको महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा पनि लिने गरिन्छ । पोखरा नेपालको [[पश्चिमाञ्चल विकासक्षेत्र]]को [[गण्डकी]] अञ्चलको [[कास्की]] जिल्लामा पर्दछ । यो [[कास्की]] जिल्लाको जिल्ला सदरमुकाम, [[गण्डकी]] अञ्चलको अञ्चल सदरमुकामका साथै [[पश्चिमाञ्चल विकासक्षेत्र]]को पनि सदरमुकाम हो ।
 
 
पोखरा शहर नेपालको प्रमुख शहर मध्ये एक हो। जसको फैलावट २८.२४ उत्तर देखि ८३.९९ पूर्वसम्म रहेको छ। यो कास्की जिल्लाको सदरमुकाम हो । पोखरा पश्चिमाञ्चल बिकाश क्षेत्र अन्तर्गत पर्दछ। पोखरा नेपालको प्रमुख पर्यटकिय गन्तब्य स्थलमध्ये पर्दछ ।
 
 
 
[[category:नगरपालीकाहरू]]
"https://ne.wikipedia.org/wiki/पोखरा" बाट अनुप्रेषित