"विकिपिडिया:स्वशिक्षा/रूपरंग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
<div style="border:2px solid #A3B1BF; padding:.5em 1em 1em 1em; border-top:none; background-color:#fff; color:#000"><noinclude>
{{TOCright}}
[[File:How to use bold and italics.ogv|thumb|300px|विकिपीडिया लेखहरुमा शब्दहरु र वाक्यांशहरुका अक्षरहरुलाई गाढ़ागाढा र तेर्छो कसरी गर्नुहोस् (अंग्रेज़ीमाअंग्रेजीमा)]]
कुनै विकिपीडियाका लेखको लेखाईका रूपरंगलाई निर्धारित गर्ने तरीक़ातरीका अधिकतर पाइने [[शब्द संसाधकहरु]] (वर्ड प्रोसैसरहरु)बाट अलग हो। विकिपीडियामा [[हेर अनि पाऊ]] (यानि विज़ीविगविजीविग वा WYSIWYG) प्रणालीको प्रयोग हुँदैन। यसमा कुनै पन्नाहरुमा अक्षर गाढ़ागाढा-तेर्सो गर्नका लागि र शीर्षकहरुलाई दर्शाउनका लागि विशेष चिन्हहरु र शब्दहरुको प्रयोग हुन्छ। यी चिन्हहरु र शब्दहरुको भाषालाई "[[विकि मार्कअप]]" वा "विकीटॅक्स्ट" भाषा भन्दछन्। सुन्नमा कठिन लागे तापनि वास्तवमा यस भाषाको प्रयोग धेरै नैं सजिलो छ।
 
==गाढ़ागाढा र तेर्सो लेखाई==
सबभन्दा अधिक प्रयोग हुने चिन्ह '''गाढ़ागाढा अक्षरहरु''' (यानि बोल्ड) र ''तेर्सो अक्षरहरु'' (यानि आईटैलिक्स)का चिन्ह हुन्छन्। कुनै शब्द, वाक्यांश वा वाक्यलाई '''गाढ़ागाढा''' वा ''तेर्सो'' त्यसको यता र उता वर्ण-लोपहरु (यानि अपॉस्ट्रॉफ़ीहरुअपस्ट्रफ़ीहरु)का चिन्ह (<tt>'</tt>)का प्रयोगबाट हुन्छ:
 
{| style="border:none; text-align:left; padding:0.3em;"
पङ्क्ति १७:
|-<!--2ND ROW-->
|
<tt><nowiki>'''गाढ़ागाढा'''</nowiki></tt>
|
'''गाढ़ागाढा'''
|-<!--3RD ROW-->
|
<tt><nowiki>'''''गाढ़ागाढा र तेर्सो'''''</nowiki></tt>
|
'''''गाढ़ागाढा र तेर्सो'''''
|}
 
विकिपीडियाको दस्तूर छ कि कुनै पनि लेखको नाम जब प्रथम पल्ट लेखमा आउँछ त त्यसलाई '''गाढ़ागाढा अक्षरहरु'''मा लेखिन्छ। उदाहरण लागि, [[आयो (उपग्रह)]]को लेख यस तरह आरम्भ हुन्छ:
 
:'''आयो''' हाम्रो सौर मण्डलका पाँचौं ग्रह बृहस्पतिको तेस्रो सबभन्दा ठूलो उपग्रह हो र यो पूरा सौर मण्डलको चौथो ...
 
''तेर्सो अक्षर''को प्रयोग प्रायः किताबहरु, फ़िल्महरु, कंप्यूटर खेलहरु, इत्यादिका शीर्षकहरुका लागि हुन्छ। यदि लेखको विषय नैं कुनै फ़िल्म वा पुस्तकको शीर्षक हो भनें '''''गाढ़ागाढा र तेर्सो अक्षर'''''को प्रयोग गर्न सकिन्छ।
 
बिना कुनै कारण गाढ़ागाढा वा तेर्सो अक्षरको प्रयोग गर्नको लागि सावधान गर्नुहोस् किनभनें यस बाट साधारण पाठकहरुलाई लेख पढ़नमापढनमा कठिनाई हुन्छ, र प्राय यस्ता लेखहरुलाई एकपल्ट हेरेर पाठकहरु अन्य कुनै पृष्ठ तर्फ जान्छन्।
 
==शीर्षक र उपशीर्षक==
कुनै पनि लेखको व्यवस्थालाई राम्रो बनाउनको लागि शीर्षकहरु र उपशीर्षकहरुबाट ठूलो फायदा हुन्छ। यदि तपाईं देख्नुहुन्छ कि कुनै लेखमा दुइ वा त्यसबाट अधिक विषयहरुमा कुरा हुँदैछन् र प्रत्येक विषयमा एक-दुइभन्दा अधिक अनुच्छेद छन्, त प्रत्येक विषयका लागि शीर्षक हाल्नाले (अथवा हर विषयको अलग उपभाग बनाउनाले) लेख अधिक पढ़नपढन लायक़लायक हुन जान्छ। शीर्षक र उपशीर्षक यसरी बनाइन्छन्:
 
{| style="border:none; text-align:left; padding:0.3em;"
पङ्क्ति ५४:
|}
 
ध्यान राख्नुहोस् बिना कुनै सामग्रीको शीर्षक र उपशीर्षक बनाउनाले लेख पढ़नपढन कठिन हुन्छ। यस्ता लेख यस्ता लाग्दछन् जस्तै कुनै समाचारपत्रमा सुर्ख़ीहरु नैं सुर्ख़ीहरुको हो र त्यसको तलतिर कुनै ख़बर छैन।
 
यदि कुनै लेखमा चार वा त्यसबाट अधिक शीर्षक छन्, त त्यसमा आफ्नो-तपाईंनैं एक अनुक्रम सूची बन जान्छ। आइये, यस पन्नाहरुका [[विकिपीडिया:स्वशिक्षा/रूपरंग/प्रयोगस्थल|प्रयोगस्थल]]मा केहि शीर्षक र उपशीर्षक बनाएर हेर्नुहोस!
 
==एच टी एम एल==
विकिपीडियाका लेखहरुका रंगरूप निर्धारित गर्नका लागि [[एच.टी.एम.एल.]] जान्ने बिलकुल कुनै आवश्यकता छैन। केवल विकि मार्कअपको प्रयोग नैं पर्याप्त हुनेछ। र पनि यदि तपाईं पृष्ठहरु वा अनुच्छेदहरुका अकार, अक्षरहरुका रंगहरु, इत्यादिमा बारीक़बारीक फेर-बदल गर्नु चाहन्छन् त यसमा एच.टी.एम.एल.को जानकारी सहायक हुनेछ।
 
<div style="float:left; background-color: #f5faff; padding: .2em .6em; font-size: 130%; border: 1px solid #cee0f2;">'''यी शिक्षाहरुलाई [[विकिपीडिया:स्वशिक्षा/रूपरंग/प्रयोगस्थल|प्रयोगस्थल]]मा प्रयोग गर्नुहोस्'''</div>