"म्याग्नेसियम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Wikify|date=अक्टोबर २०११}}
'''म्याग्नेशियम''' एक रासायनिक तत्त्व हो, जसको चिह्न हो '''Mg''', [[परमाणु संख्या]] १२ एवं सामान्य अक्सीडेशन संख्या +२ हो।यो [[क्याल्सियम]] र [[बेरियम]] को तरिकाको एक [[एल्केलाइन अर्थ धातु]] हो एवं [[पृथ्वी]] मा आठौं बहुल उपलब्ध तत्त्व छ तथा भार को अनुपात मा २% छ, अझ पुरा ब्रह्माण्ड मा नौंऔं सबै भन्दा बढी पाइने तत्त्व हो। यसको बाहुल्य को सम्बन्ध यो तथ्य छ, कि यो सुपरनोभा तारहरुमा तीन [[हीलियम]] नाभिकहरु को [[कार्बन]] मा शृंखलागत तरिका देखि जोडए पछि म्याग्नेशियम को निर्माण हुन्छ। म्याग्नेशियम आयन को जल मा उच्च घुलनशीलता यसलाई सागर को जल मा तेश्रो बहुल घुला तत्त्व बनाउँछ। म्याग्नेशियम सबै जीव जन्तुहरु मा [[मनुष्य]] को लागि पनि उपयोगी तत्त्व हो। यो [[मानव]] शरीर मा पाइने पांच प्रमुख रासायनिक तत्वहरु मध्ये एक हो। मानव शरीर मा उपस्थित ५०% म्याग्नेशियम अस्थिहरु र हड्डिहरु मा हुन्छ जबकि शेष भाग शरीर मा हुने जैविक कियाहरुमा सहयोगी रहन्छ।
[[Image:MagnesiumMetalUSGOV.jpg|thumb|right|200px|शुद्ध म्याग्नेशियम धातु को एक छड]]
 
 
"https://ne.wikipedia.org/wiki/म्याग्नेसियम" बाट अनुप्रेषित