"हनुमान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
{{टेम्पलेट हिन्दूत्व}}
'''हनुमान''' (हनुमान्, अंजनेय र मारुति पनि) परमेश्वरको [[भक्ति]] (हिंदूहिन्दू धर्ममा भगवानको भक्ति) को सबैभन्दा लोकप्रिय अवधारणाहरु मध्यमध्ये र भारतीय महाकाव्य [[रामायण]]मा सबैभन्दा महत्वपूर्ण व्यक्तिहरु मध्यमध्ये एक हुन। उनी केही विचारहरुको अनुसार 11औँ११औँ अवतार रुद्रावतार(रुद्र - भगवान शिवको अवतार), सबैभन्दा ताकतवरतागतवर र बुद्धिमान अवतार मानिन्छ। उहाँकोउनको सबैभन्दा प्रसिद्ध उपलब्धि, जसरी कि रामायणमा वर्णित छ, बाँदरहरुको सेनाको तथा अग्रणी रूपमा रहेको राक्षस राजा [[रावण]] सित युद्ध।
 
उहाँलाईउनलाई बजरंग बली पनि भनिन्छ किनकी उहाँकोउनको शरीर एक वज्रको समान थियो। हनुमान पवन-पुत्रको रूपमा चिनिनु हुन्छ किनकी पवन देव (हावाको देवता) ले हनुमानको पालन-पोषणमा महत्वपूर्ण भूमिका देखाउनुभाको थियो।
 
==हनुमान : शव्द को विवेचना==
पङ्क्ति २१:
जो नहि होय तात तुम्ह पाहीं ||
 
==हनुमन्हनुमान र शनि==
शनि को बक्र दृष्टि वाट ब्रम्हा,विष्णु, महेश्वर सवै नै प्रताडित भएको पुराण कथा पढन पाइन्छ तर हनुमान माथि शनि को वक्रदृष्टि कहिलै पर्न सकेन|यस सन्दर्भमा एउटा प्रसिद्ध कथा छ । रावण एक ज्योतिष पनि थियो तसर्थ उसले आफ़्नो जेठा छोरा इन्द्रजित जन्मने बेला सबै ग्रहहरूलाई आफ्नो अनुकूल बनायो । यहाँसम्म कि शनिश्चरलाई समेत अनुकूल बनाउन शनिको पृष्ठ भागमा खुट्टा राखेर र अरू ग्रहहरूको गतिलाई रोकेर पुत्रको जन्म गराएर आफू इन्द्रजितको माध्यमबाट अजेय हुन चाहन्थ्यो रावण । नारदले यो कुरा बुझेर प्रकृतिविपरीत केही हुन सक्दैन र हुन पनि हुँदैन भनेर रावणलाई नारदमुनिले यो सल्लाह दिनुभयो कि शत्रुको पृष्ठमा चढेर होइन छातीमा खुट्टा टेकेर प्रहार गर्नुपर्दछ । यस्तो नारदको कुरा सुनेर रावणले शनिको गति परिवर्तन गरिदियो । जब शनिको वक्रदृष्टि उसमाथि पर्न थाल्यो । तब रावणको पनि पतन सुरु भयो भनिन्छ तर रावणले पनि शनिको वक्रदृष्टि परेको थाहा पाई शनिलाई अँध्यारो कोठामा थुनिदियो । जब हनुमान लङ्कामा पुगे, तब उनले बन्दी शनिलाई मुक्त गरे तर 'शनि'को वक्रदृष्टि उनमा दुष्प्रभाव परेन । हनुमानको दृढ शरीरमा जब कुनै प्रभाव परेन तब शनिले हनुमानको सामु हात जोडेर वरदान माग्न अनुरोध गरे । भक्तवत्सल हनुमानले भक्तहरूमा कुदृष्टि नराख्न आग्रह गरे । 'शनि' ले 'तथास्तु' भने । यस कथाको भाव यही हो कि भक्तिको सामु दुष्ट ग्रहले पनि केही बिगार्न सक्दैन ।
 
==हनुमान र सिन्दुर लेपन==
हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ, सिन्दूरको सम्बन्धमा आयुर्वेदको यो मत छकि यसले हड्डी एवं मांशलाई सुसँगठित शरीर निमार्णमा अहं भूमिका खेन्दछ । रामको दरबारमा सीताले हनुमानजीलाई एउटा दिव्य हार दिनुभयो । त्यो हार पाएपछि हनुमानले हारलाई चुँडालेर फुटाएर हेर्न थाले तब दरबारका अधिकारीहरूले हनुमानलाई सोधे । हनुमान भन्नुहुन्छ कि यो हारभित्र भगवान्-राम र सीता छ कि छैन ? ती अधिकारीहरू भन्छन् तिम्रो हृदयभित्र पनि त राम र सीता छैनन् होला नि अनि हनुमानले आफ्नो हृदय च्यातेर आत्मामा रामसीता देखाइदिनुभयो । त्यस्तो दृश्य देखेर सीताले हनुमानको शरीरमा सिन्दूर र तेल लगाएर शरीरलाई जोडी पहिलेको भन्दा पनि तेजिलो शरीर बनाइदिएको कथा प्रसङ्गले पनि हनुमानको शरीरलाई सिन्दूर र तेल लेपन गर्नुको महìव अझै बढेको प्रस्ट हुन्छ ।
==हनुमान र बानरबाँदर रुप==
वास्तवमा बानरबाँदर जाति विंध्य पर्वतमालाको दक्षिणमा निवास गर्ने एक वनचर जाति थियो भन्ने विश्वाश गरिन्छ । बानरबाँदर, रीछ, जययु, यी सबै 'टाटेम' (चिहृन) जातिहरू थिए । जसरी उत्तर भारतमा एउटा ऋषिको सन्तान एक गोत्र हुन्छ, त्यसरी नै दक्षिण भारतमा एउटा चिहृन (टाटेम) हुन्थ्यो । यिनीहरू पशुपक्षी थिएन, बरुनभएर मनुष्य थियोथिए । यथार्थमा हनुमान बानरबाँदर गोत्रीय आदिवासी थियोथिए । बानर उसको 'टाटेम' थियो । यिनीहरू बानरको भेषभूषा बनाई राख्दथ्योराख्दथे । एउटा कृत्रिम पुच्छर पनि पछाडि झुण्ड्याउँथ्योझुण्ड्याउँथे । आधुनिक भारतको आदिवासीहरूमा यस्तो 'टाटेम' या गोत्र वर्तमान छ । रामायणकालीन बानर मनुष्यजस्तै सम्पन्न थियोथिए । मानवको भाषा नै बोल्दथ्योबोल्दथे, वस्त्र लगाउँथ्योलगाउँथे । पुरुष-स्त्री सम्बन्ध, धर्म अधर्म विचार पनि यिनीहरूको यहाँयिनीहरूकोमा थियो ।
 
 
पङ्क्ति ३५:
*पूर्वतर्फको बानर रूप भएका हनुमान करोडौँ सूर्यको जस्तो तेज भएका कुच्चिएको वा टेढो अनुहार भएका कोमल देखिने भएका रामचन्द्रको भक्त समान हुन्छ ।
*दक्षिणतर्फको नृसिंह रूप भएका हनुमान- अद्भूत स्वरूप भएका, उग्र स्वभावका कान्तियुक्त, डरलाग्दो, सम्पूर्ण डर र त्रासलाई हटाउन सक्ने यस्तो दक्षिणवक्त्रको स्वरूप हुन्छ ।
*पश्चिमतर्फको गरुडगरुँड रूप भएको हनुमान- बाङ्गो चुच्चो भएको सम्पूर्ण बल र तागतहरू त्यही चुच्चोमा समावेश भएका, भुवाहरू रूपी गहनाले सुसज्जित भएका, सर्पहरूलाई नास गरेझैँ शत्रुलाई नाश गर्ने भएका यस्तो पश्चिमवक्त्रको स्वरूप हुन्छ ।
*उत्तरतर्फको सुंगुर रूप भएका हनुमान- चम्किलो कालो स्वरूप भएका भूत, प्रेत बेताललाई पाताल लोकमा पठाउन समर्थ भएका, ज्वर आदि रोग निवारण गर्न सक्ने शक्ति भएको यस्तो उत्तरवक्त्रको स्वरूप छ ।
*उध्र्वतर्फको- घोडाको रूप भएको हनुमान उध्र्वगामी अश्वमुख हनुमान दानवहरूलाई नाश गराउन समर्थवान्, महावली, ग्रह तारालाई पनि वशमा राख्न सक्ने, उध्र्ववक्त्र हनुमानको स्वरूप हुन्छ ।
"https://ne.wikipedia.org/wiki/हनुमान" बाट अनुप्रेषित