"विकिपिडिया:विकिथन-१" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४९:
 
===पुरस्कार===
* यसकार्यक्रममा भाग लिइ उत्कृष्ट योगदान दिने विकिकर्मीहरूलाई नगद पुरस्कारको व्यवस्था गरिनेगरिएको छ।
* अक्टोबर महिना भरिमा सबै भन्दा धेरै लेखहरु सिर्जना गर्ने योगदानकर्ता पुरस्कृत हुनेछन् ।(कसैले पनि १०० लेखहरु पु-याउन नसकेको खण्डमा)
* तोकिएको समयमा तयार पारिएका उत्कृष्ट लेखहरू मध्येबाट छानिएका लेखका योगदान कर्तालाई पुरस्कृत गरिनेछ।
* एक सय भन्दा बढी लेखहरु सिर्जना गर्ने योगदानकर्रताहरु भएमा पुरस्कार उनीहरुमाझ दामासाहीले बाँढिने छ।
* योगदानको खाका र पुरस्कारको राशी निकट भविष्यमा नै सार्वजनिक गरिने छ।
* प्रतिलेखमा कम्तिमा १०० शव्द जरुरी हुनेछ ।
 
* विकिपीडियाका सम्पूर्ण नियमहरुको पालना भएको हुनुपर्ने छ।
''पुनश्च : यस कार्यक्रममा भाग लिएर नेपाली भाषा र नेपाली भाषीको सहयोग गर्नु र देश र जनताको ज्ञान अभिवृद्धिमा साथ दिन पाउनु सबै भन्दा ठूलो पुरस्कार यो , नगत केवल रमाईलोकोको लागि मात्र हो , यो कुनै पनि हालतमा तपाईले यहाँ स्वतन्त्र बाढ्नुहुने ज्ञानको भरपाई हैन ।''