"विकिपिडिया:स्वशिक्षा/विकिपीडिया जोड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
 
यदि तपाईंलाई दर्शाइएको जोड (Link) गाढ़ा या तेर्सो अक्षरहरुमा होस् भन्ने लाग्छ भनें दोहरो चकोर ब्रैकेटहरुका यता-उता अपॉस्ट्रफ़ीको चिन्ह (') दिनुहोस्:
:<tt><nowiki>''[[आषाढ़कोआषाढको एक दिन]]''</nowiki></tt>
जो हेर्दा यस्तो हुनेछ: ''[[आषाढ़कोआषाढको एक दिन]]''
 
जोड (Link) हाल्दा यो सधैं पक्का गर्नुहोस् जोड (Link) सही लेखमा नैं परोस्। उदाहरणका लागि [[दूरदर्शन]] टेलिविज़नका उपकरणका लेखका लागि जोड (Link) छ जबकि [[दूरदर्शन (चैनल)]] भारतीय सरकारी चैनलका लागि लेख हो। प्रायः यस्तो स्थितिलागि [[विकिपीडिया:बहुविकल्पी शब्द|"बहुविकल्पी" पन्नाहरु]] बनाइन्छन् जो स्वयं लेख होइनन् तर एक जस्तै नामहरु भएका लेखहरुका लागि जोड (Link)हरुको सूची हुन्छ। उदहारणका लागि [[नील(बहुविकल्पी)]] एक यस्तो पृष्ठ हो। जब एउटै नाम भएका धेरै लेख हुन्, त नलीका चिन्हको प्रयोग अति महत्वपूर्ण छ, किनभनें पाठकका लागि "शेख़ूपुरको बस्ती उत्तर प्रदेशका [[हमीरपुर जिल्ला, उत्तर प्रदेश|हमीरपुर ज़िल्ला]]मा हो" सजिलो छ जबकि "शेख़ूपुरको बस्ती उत्तर प्रदेशका [[हमीरपुर जिला, उत्तर प्रदेश]]मा छ" पढ़नमा अजीब लाग्दछ तर दुइटै नैं जोड (Link)ले पाठकलाई त्यस एक लेखमा लान्छ।