"युरी गागरिन" का संशोधनहरू बिचको अन्तर

सा Bhawani Gautam (वार्तालाप)द्वारा Dinamik-botद्वारा गरिएको पछिल्लो संशोधनतर्फ
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: स्कुल → स्कूल using AWB (7794)
पङ्क्ति १२:
यसरी आफ्नो भूमिका निर्वाह गरिरहेको अवस्थामा सन् १९६८ को मार्च २८ मा हवाई प्रशिक्षक भ्लाडिमिर सेर्याेजिनसँग युरी गागरिन आफ्नो नियमित प्रशिक्षणको क्रममा एमआईजी-१५ युटीआई नामक विमान र्किजाच शहरनजिक दुर्घटना परेर मरे । दुवैको लाशका अस्तुलाई रेड स्क्वाएरको क्रेमलिन पर्खालमा गाडिएको छ । श्रीमति भ्लालेन्टिनाका साथ दुई छोरीहरू इलेना र गालिनालाई छोडेर सदाका लागि विदा भए । दुबै छोरीहरू रसियाको सरकारी उच्च ओहदामा रहेका छन् ।
 
गागरिनको सम्मानमा सिक्का, सहरको नाम, टिकट, सालिक, खेलकुद प्रतियोगिताको नाम राखिएका छन् । पूर्व सोभियत रूस र हाल स्वतन्त्र देश अर्मेनियाले उनको सम्मानमा सुखोइ सुपर जेट १००को नाम राखेको छ भने बेलायतको राजधानी लण्डनको मालमा गागरिनको स्कुलमास्कूलमा राखिएको सालिकको नक्कल गरेर बनाएको सालिक राखिएको छ । यसै परिप्रेश्यमा गागरिनको सम्मानमा गागरिनको वास्तविक ध्वनिसहित दृश्य भएको 'फष्ट अर्बिट' छायाङ्कन अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनबाट गरिएको छ । रसियाली, अमेरिकाली र इटालियाली आरोहण २७ का आरोहीले यो स्टेशनबाट संसारका समस्त मानवहरूलाई युरी गागरिनको फोटो रहेको टिशर्ट लगाएर हेप्पी युरीज् न्याइट अर्थात् 'युरीको रातमा शुभकामना' भिडियो सन्देश पठाएका छन् ।पक्कै पनि सोभियतले पहिलो पटक मानवलाई अन्तरिक्षमा पठाएर इतिहासमा आफ््नो देशका नामलाई सुरक्षित त गर्‍यो तर सोभियतलाई यो नाम भन्दा पनि शितयुद्धका प्रतिद्वन्द्वी अमेरिकालाई हराउन सफल भएकोमै सोभियतले आफूलाई सर्वश्रेष्ठ ठान्यो । यो उसको लागि सबैभन्दा ठूलो जित थियो ।
 
[[श्रेणी:विज्ञान]]
"https://ne.wikipedia.org/wiki/युरी_गागरिन" बाट अनुप्रेषित