"फेडोरा परियोजना" का संशोधनहरू बिचको अन्तर

सा Bhawani Gautam (वार्तालाप)द्वारा RajeshBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: संच → सञ्च (3) using AWB (7794)
पङ्क्ति ४:
 
[[चित्र:FedoraLogo.svg|thumb|फेडोरा परियोजनाको आधिकारिक छाप]]
'''फेडोरा परियोजना''' "फेडोरा लिनक्स वितरण" र अन्य सफ्टवेयर उत्पादन गर्ने एक समुदाय हो। यो परियोजना '''रेड ह्याट लिनक्स (Red Hat Linux)''' र पुरानो फेडोरा लिनक्स को सेप्टेम्बर २००३ मा भएको सम्मिश्रण वा जोड (merger) को उपज हो। यो परियोजना रेड ह्याट लिनक्सले संचालनसञ्चालन गरेको हो। फेडोरा लिनक्स परियोजनाले पुरानो रेड ह्याट लिनक्स वितरण (RHL 8, RHL 9, FC1, FC2) का लागि "एक्सट्राज् (Extras)" प्याकेजहरु बनाएर फेडोरा परियोजनामा गाँसेको हो।
 
फेडोरा लिनक्स वितरण का लागि रेड ह्याट लिनक्स वितरण को उत्पादन बन्द भएको कारणले लिनक्स प्रयोगकर्ता समुदायमा विवादास्पद स्थिती सृजना भएको थियो। रेड ह्याट ले आफ्नो पूर्व-निर्मित प्रयोगकर्ता समुदायलाई बिचमै छाडि व्यापारिक पक्षलाई मात्र अगाडि बढाउने भन्ने विचारहरु पनि उत्पन्न भएका थियो। अहिले यस विवाद वा अन्योलको अवस्था धेरै हदसम्म समाधान भईसकेको छ, तर पनि कति पय लिनक्स प्रयोगकर्ता अहिले पनि अन्योलमा छन्।
पङ्क्ति २३:
* '''फेडोरा राजदूत (Fedora Ambassadors)''': यस उप-परियोजनाले विभिन्न कार्यक्रममा फेडोरा परियोजनाको प्रतिनिधित्व गर्दछ।
* '''फेडोरा कलाकृति (Fedora Artwork)''': यस परियोजनाले फेडोरा लिनक्स वितरण, परियोजनाको वेब-साईट, लेख एवं अन्य सामग्रीमा सुन्दर एवं मनमोहक रुप दिने कार्य गर्दछ।
* '''फेडोरा ईन्फ्रास्ट्रक्चर (Fedora Infrastructure)''': फेडोरा परियोजना संचालनसञ्चालन गर्नका निम्ति जरुरी सेवा जस्तै साझा ई-पत्राचार लिस्ट, वेब-साईट, प्याकेज कोष ईत्यादि देखरेख गर्ने कार्य यस उप-परियोजनाले गर्दछ।
* '''फेडोरा प्रत्यक्ष सिडी उपकरण (Fedora Live CD Tools)''': यस उप-परियोजनाले सीडी (CD) एवं डीभीडी (DVD) बाट फेडोरा लिनक्स शुरु एवं संचालनसञ्चालन गर्नका निम्ति विभिन्न उपकरण तथा प्रविधि सम्बन्धि कार्य गर्दछ।
* '''फेडोरा वितरण (Fedora Distribution)''': यस उप-परियोजनाले विभिन्न भौतिक सामग्रिमा फेडोरा लिनक्स वितरण उपलब्ध गराउने कार्य गर्दछ।