"छारे रोग" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: आवस्यक → आवश्यक, removed: {{हिन्दीबाट अन using AWB (7794) |
सा Bhawani Gautam (वार्तालाप)द्वारा Luckas-botद्वारा गरिएको पछिल्लो संशोधनतर्फ � |
||
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
Line ८ ⟶ ७:
छारे रोग एक दिमागी दौरा हो यदी यो रोगको रोगीले अचानक आँखा तिर्मिराउने र मन झस्किने संयोग पाएमा एक्कासी मुर्छा भएर ढल्न पुग्छ। उत्तानो परि सके पछी हात खुट्टा छटपाउँछ। केही बेर हात खुट्टा छटपटाएर मुखबाट राल छोडेर करिब आधा घण्टा सम्म रोगी वेहोस हुन्छ। यो समयमा रोगीलाई छोयो भने अरुलाई सर्न सक्छ भन्ने जन विस्वास पनि रहेको छ। करिब आधा घण्टा पछि रोगीलाई होस आउँछ।
== रोगीले ध्यान दिनु पर्ने कुराहरु ==
मिरगी अथवा छारे रोग भएको व्याक्तिले निम्न कुरामा ध्यान दिन
* जात्रा तथा मेलामा जाने काम न गर्ने। यदी गए पनि एक्लै न जाने।
* राति अनिदो न रहने यदी अनिदो रहियो भने विहानको मिरमिरे घाम अगावै सुत्ने कोसिस गर्ने।
|