साकुनै सम्पादन सारांश छैन
→‎इतिहासको आधार र स्रोत: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: न्छन। → न् using AWB (7794)
पङ्क्ति १३:
== इतिहासको आधार र स्रोत ==
 
इतिहासको मुख्य आधार युगविशेष र घटनास्थलको त्यो [[अवशेष]]हरु नै हुन जुन कुनै न कुनै रूपमा प्राप्त हुन्छन।हुन्छन्। जीवनको बहुमुखी व्यापकताकै कारण स्वल्प सामग्रीको आधारमा विगत युग अथवा समाजको चित्रनिर्माण गर्नु दु:साध्य छ। सामग्री जतिनै धेरै हुदैँ जान्छ त्यही अनुपातबाट बीतेको युग तथा समाजको रूपरेखा प्रस्तुत गर्नु साध्य हुदैँ जान्छ। पर्याप्त साधनहरु हुंदा पनि भन्न सकिन्न कि कल्पनामिश्रित चित्र निश्चित रूपबाट शुद्ध अथवा सत्य नै होला। त्यसैले उपयुक्त कमीलाई ध्यानमा राखि केही विद्वान् बन्छनबन्छन् कि इतिहासको संपूर्णता असाध्य जस्तै छ, फेरी पनि यदि हाम्रो अनुभव र ज्ञान प्रचुर बनोस, ऐतिहासिक सामग्रीको जाँच-पडतालले हाम्रो कला तर्कप्रतिष्ठत होस तथा कल्पना संयत र विकसित होस त अतीतको हाम्रो चित्र धेरै मानवीय र प्रमाणिक हुन सक्छ। सारांश यो हो कि इतिहासको रचनामा पर्याप्त सामग्री, वैज्ञानिक ढंगबाट त्यसको जाँच, त्यसबाट प्राप्त ज्ञानको महत्व बुझ्ने विवेक साथै साथ ऐतिहासक कल्पनाको शक्ति तथा सजीव चित्रणको क्षमताको आवश्यकता छ
== थप ==
इतिहासको बारेमा थप जानकारी हासिल गर्न निम्न मध्य एक रोज्नुहोस्:-
"https://ne.wikipedia.org/wiki/इतिहास" बाट अनुप्रेषित