"खुर्सानी" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: खुर्सानी → खोर्सानी (14) using AWB (7794)
सा Bhawani Gautam (वार्तालाप)द्वारा RajeshBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ
पङ्क्ति ३:
{{dead end|date=जुन २०११}}
 
{{Redirect|खोर्सानीखुर्सानी}}
[[File:Large Cayenne.jpg|right|thumb|220px|]]
 
"खोर्सानीखुर्सानी" पीरो स्वाद हुने एक किसिमको फल हो। '''खोर्सानीखुर्सानी''' मुख्यतया ३ प्रकार मा विभाजन गरिएको छ|
*डल्ले (bell)
*गुलियो(sweet)
*पीरो (hot) |
 
[[File:Chillies drying in Kathmandu.jpg|thumb|काठमाडौ को सडक मा सुकाईएको खोर्सानीखुर्सानी]]
 
खोर्सानीकोखुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। ग्रीक भाषाको टोक्ने वस्तु बुझाउने शब्दबाट यो नाम बनेको हो। खोर्सानीलेखुर्सानीले पोर्चुगाली र स्पेनी अन्वेषकहरू मार्फत एसिया महाद्वीप छिचोलेको हुनुपर्छ भन्ने मान्यता छ। खोर्सानीखुर्सानी धेरै थरीका हुन्छन्। डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि असाध्यै पिरो वर्गमा पर्दछन्भने पूर्वतिरका राई समुदायमा सिङ्गो राँगो पकाउँदा एउटै डल्लोले भ्याइदिने राँगे खोर्सानीखुर्सानी पनि हुन्छ भन्ने कथन छ। अलि साना खालका खोर्सानीमाखुर्सानीमा झ्िने, चुच्चे, घोक्रे आदि पनि छन्। सानो खोर्सानीखुर्सानी पिरो भन्ने उखानै छ। पिरो नहुने खोर्सानीखुर्सानी भिँडे मात्र हो, जसलाई स्वीट पेपर अर्थात् गुलियो खोर्सानीखुर्सानी भनिन्छ। खानाको परिकार सजाउन र विभिन्न चिनियाँ पकवान बनाउन यसको अधिक प्रयोग हुन्छ। सबैभन्दा लामो खोर्सानीलाईखुर्सानीलाई लाम्चे भनिन्छ। युरोप, अमेरिकातिर सेयान पेपर भनिने सामान्य लाम्चो खोर्सानीखुर्सानी मसालेदार एसियाली पकवानको अभिन्न अङ्ग हो।
 
{{Uncategorized|date=जुन २०११}}
"https://ne.wikipedia.org/wiki/खुर्सानी" बाट अनुप्रेषित