"देवता" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण, replaced: दोश्रो → दोस्रो, तेश्रो → तेस्रो using AWB (7794)
पङ्क्ति १:
'''देवता''' [[हिन्दू धर्म]]का [[आलौकिक]] शक्ति अथवा पात्र हुन जसलाई [[परमेश्वर]] ([[ब्रह्म]])को [[लौकिक]] रूपम मानिन्छ त्यसैले तिनको [[पूजा]] गरिन्छ । देवता शव्द [[संस्कृत]] भाषाको ''दिव्'' [[धातु]]बाट बनेको हो जसको अर्थ हुन्छ '''प्रकाशमान हुनु''' । देवताको पुरूष रूपलाई '''देव''' भनिन्छ भने स्त्री रूपलाई '''देवी''' भनिन्छ ।
 
बृहदारण्य [[उपनिषद्]]मा कति देवताहरू छन् भन्ने प्रश्नको उत्तरमा भनिएको छ, वास्तवमा देवता एकैछन् तर तिनका अनेक रूपहरू छन् । त्यस प्रश्नको पहिलो उत्तरमा ३३ करोड, दोश्रोदोस्रो उत्रमा ३३३९, तेश्रोतेस्रो उत्तरमा ३३, चौथो उत्तरमा ३, पाचौं उत्तरमा डेढ र अन्तयमा केवल एक देवता छन् भनिएको छ ।
 
[[वेद]] मन्त्रहरूका विभिन्न देवताहरू हुन्छन् । वेदको प्रत्येक मन्त्रको [[ऋषि]], [[कीलक]] तथा देवता हुन्छन् ।
"https://ne.wikipedia.org/wiki/देवता" बाट अनुप्रेषित