"विश्व हुलाक सङ्घ" का संशोधनहरू बिचको अन्तर

सा सामान्य परिवर्तन using AWB (7680)
सा maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''विश्व हुलाक संघ''' संसारभरको [[हुलाक]] सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले खुलेको संस्था हो । यसको स्थापना सन् १८७४ [[अक्टोबर]] ९ मा भएको हो । यसको स्थापना भएको दिन पारेर वर्षेनि [[अक्टोबर]] ९ मा विश्वभर [[विश्व हुलाक दिवस]] मनाइन्छ ।
पछि यो संघ [[संयुक्त राष्ट्र संघ]]को विशेषीकृत निकाय हो ।
 
[[नेपाल]]ले सन् १९५६ जुलाई ११ का दिन विश्व हुलाक संघको सदस्यता पाएको हो ।
 
 
{{stub}}