"सयौँ थुङ्गा फूलका हामी" का संशोधनहरू बिचको अन्तर

सा Maintenance using AWB
पङ्क्ति ५:
== नयाँ राष्ट्रिय गान ==
''सयौं थुँगा फूलका हामी'' बोलको गीतलाई सर्बोत्कृष्ट मानेर १४ सदस्यीय राष्ट्रिय गान छनौट कार्यदलले १,२९२ रचनाहरु मध्यबाट नेपालको राष्ट्रगानको रुपमा छनौट गरेको हो। यो गानका रचनाकार कवि [[व्याकुल माइला]] हुन् भने संगीतकार [[अम्बर गुरूङ]] हुन्। यस गीतमा २० भन्दा बढी चर्चित गायक/गायिकाहरूले स्वर दिएका छन्। २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनबाट निरंकुश शाही शासन अन्त्य भएपछि यो गीतलाई राष्ट्रिय गानको रूपमा अन्तरिम संसदले स्वीकृत गरेको थियो। यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मंसिर १४ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो जुन २०६४ वैशाखमा राष्ट्रिय गानका रुपमा छानिएको छ।
 
 
=== शब्द ===
:सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
:सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।
 
:प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
:वीरहरुका रगतले, स्वतन्त्र र अटल
 
:ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
:अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।
 
:बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
Line ३७ ⟶ ३६:
 
=== स्वर सहितको नेपाली राष्ट्रिय गान ===
 
* [http://www.mykantipur.com/audio/np-anthem.mp3 नेपालको राष्ट्रिय गान MP3 File]
 
[[categoryश्रेणी:नेपाल]]
 
[[Categoryश्रेणी:राष्ट्रिय गानगानहरू]]
[[category:नेपाल]]
[[categoryश्रेणी:राष्ट्रिय गानहरूगान]]
[[Category:राष्ट्रिय गान]]
 
 
[[ar:نحن مئات من الزهور]]