"नेपाल-शिख युद्ध" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ८:
| combatant1 = [[File:Sikh Empire flag.jpg|25px]] [[शिख साम्राज्य]]
| combatant2 = [[File:Flag of Nepal (1775–1962).svg|18px]] [[नेपाल अधिराज्य]]
| commander1 = ''[[महाराज|महाराजा]]'' रणजीत सिंह<br>[[राजा संसारचन्द]]
| commander2 = बडाकाजी [[अमरसिंह थापा|अमरसिंह थापा]]<br>[[भीमसेन थापा]]<br>[[नयनसिंह थापा|नयनसिंह थापा]] (वीरगति){{KIA}}
}}
'''नेपाल–सिख युद्ध''' बडाकाजी [[अमरसिंह थापा|अमर सिंह थापाको]] नेतृत्वमा [[नेपाल अधिराज्य|नेपाल राज्य]] र महाराजा रञ्जित सिंहको नेतृत्वको [[सिख सम्राज्यसाम्राज्य|सिख साम्राज्यको]] बीच '''सन् १८०९''' मा भएको सानो संघर्ष थियो। <ref name="Pradhan">K. L. Pradhan, ''Thapa Politics in Nepal: With Special Reference to Bhim Sen Thapa, 1806–1839'' (New Delhi, 2012), pp. 42–43.</ref>
 
थप भूभाग विदेशीको हातमा पर्न नदिने [[भीमसेन थापा|मुख्तियार भीमसेन थापा]] नेतृत्वको नेपालको नीति नेपाल र ''सिखहरूबीचको द्वन्द्वको'' सिर्जना भएको थियो । सन् १७९१ (बि.सं १८४१ [[बहादुर शाह|बहादुर शाहको]] समयमा )मा कुमाऊँ राज्य नेपालमा गाभिएपछि, उनले नेपाललाई यसको पश्चिममा [[सतलज नदी|सतलज]] नदीसम्म जोड्ने प्रयास गरे। यो अभियान ''[[काजी]]'' [[अमरसिंह थापा|अमर सिंह थापालाई]] सुम्पिएको थियो। उनलाई थप बल दिन ''काजी'' [[नयनसिंह थापा|नयनसिंह थापा]] खटिएका थिए। सन् १८०७ मा, सतलजको पश्चिमी किनारमा रहेको [[काँगडा किल्ला|कांगडा]] किल्लालाई घेराबन्दीमा राखिएको थियो। १८०९ को प्रारम्भमा, कांगडाको जगिरको धेरैजसो भूमि नेपालमा समाहित भइसकेको थियो, यद्यपि किल्ला अझै पनि जित्न बाँकी थियो। [[काँगडा जिल्ला|कांगडाका]] ''राजा संसार चन्द''ले पञ्जाबमा सिखको मा शरण लिए। <ref>{{Cite web|url=https://www.nepalitimes.com/banner/the-gorkhali-defeat-at-kangra/|title=The Gorkhali defeat at Kangra|last=Sijapati|first=Alisha|date=October 2, 2021|website=Nepali Times|language=en-US|archiveurl=https://web.archive.org/web/20211120070210/https://www.nepalitimes.com/banner/the-gorkhali-defeat-at-kangra/|archivedate=November 20, 2021|accessdate=2021-11-21}}</ref>
 
सुरुमा, सिख ''[[महाराज|महाराजा]]'' रणजीत सिंह कांगडाका शासकलाई सहयोग गर्न अनिच्छुक थिए, तर नेपाली फौज [[कश्मीर उपत्यका]] तर्फ अघि बढ्दै गर्दा उनको मन परिवर्तन भयो। काश्मीर एक स्वतन्त्र क्षेत्र थियो जहाँ गुटहरू विभाजित थिए। सिख र गोर्खा दुवै काश्मिर हात पार्न चाहन्थे।
 
सिख शासकले सेना पठाए , २४ अगस्त १८०९ मा कांगडाको घेराबन्दी गर्यो र गोरखा सेनालाई सतलज पार गर्न बाध्य पार्ने । त्यसपछि रणजीत सिंहले अमरसिंह थापालाई सतलजलाई दुई राज्यबीचको सिमाना बनाउन प्रस्ताव पठाए । थापाले उक्त प्रस्ताव [[वसन्तपुर दरबार क्षेत्र|काठमाडौं दरबारमा पठाए]] पनि भीमसेन थापाले अस्वीकार गरे ।