"मोन्स प्यूबिस" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Infobox Anatomy | | Name = मोन्स प्यूबिस | | Latin = mons pubis | | GraySubject = 270 | | GrayPage = 1265 | | Image ...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
}}
 
मानव शरीररचनामा वा स्तनधारिहरुमा सामान्यतया, '''मोन्स प्यूबिस''' (ल्याटिन "pubic mound") वयस्क महिलाहरुको[[महिला]]हरुको [[प्यूबिक हाडकोहाड]]को माथी, [[प्यूबिक सिम्फाइसिसकोसिम्फाइसिस]]को अगाडी रहेको [[बोसोयुक्त तन्तुलेतन्तु]]ले बनेको भाग हो । यसलाई मोन्स भेनेरिज (ल्याटिन "mound of Venus") पनि भनिन्छ । मोन्स प्यूबिस योनीको[[योनी]]को अग्रभाग हो ।
 
मोन्स प्यूबिसको आकार शरीरमा रहेको हार्मोन र बोसोको स्तर अनुसार फरक-फरक हुने गर्छ । यौवन अवस्था पछि यसको आकार बढ्नुका साथै यो रौंले ढाकिन्छ । यसले संभोगको क्रममा प्यूबिक हाडलाई संरक्षण प्रदान गर्दछ । महिलाहरुमा मोन्स प्यूबिस पुडेन्डल क्लेफ्टको दुवैतिर छुट्टिएर बाहिरी भगोष्ठ बन्दछ र भित्री भगोष्ठ, भगांकुर, योनीद्वार र भल्बल भेस्टिब्युलका अन्य भागको वरिपरि रहेको हुन्छ । मोंस pubis को वसा ऊतकों एस्ट्रोजन को प्रति संवेदनशील छ, एक अलग से यौवन को शुरुवात संग फारम टीला को कारण. यस जघन हड्डी से लेबिया majora र बाहिर टाढा को अगाडी भाग धक्का