"होमर सिम्प्सन" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (robot Adding: az:Homer Simpson
सा Translating.. using Nepali Wikipedia Translator
पङ्क्ति २:
 
होमरको काम स्प्रींगफिल्ड आणविक उर्जा केन्द्रमा सुरक्षासंग सम्बन्धित छ। होमर पात्रको स्वर [[ड्यान क्यास्टालेन्टा]]ले दिएका छन्। होमरले एक आम मध्यमवर्गीय अमेरिकीको भूमिका निभाएका छन्। उनी मोटा छन्, छिटै रिसाउंछन्, सामान्य भन्दा बढी तर जड्याँहा भन्दा कम रक्सी सेवन गर्छन, साधारण काम गर्छन् र धेरै शिक्षित छैनन्। होमर रिसाउँदा तथा आजित हुँदा भन्ने "ड्'ओँ" निकै प्रसिद्ध छ। त्यो शब्द उनको चिनारी नै भइसकेको छ।
 
{{stub}}
 
{{द सिम्प्सन्स}}
 
[[Categoryश्रेणी:मनोरञ्जन]]
[[Categoryश्रेणी:टेलिसिरियल]]
[[Categoryश्रेणी:अंग्रेजी टेलिसिरियल]]
[[Categoryश्रेणी:द सिम्प्सनस्]]
 
 
{{stub}}
 
[[af:Homer Simpson]]