"नेपाल एकिकरण अभियानका लडाँइहरू" का संशोधनहरू बिचको अन्तर

→‎नुवाकोट बिजय: मुख्य लेख
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
== नुवाकोट बिजय ==
 
{{main|नुवाकोटको युद्ध}}
 
नुवाकोट काठकाण्डौ उपत्यका नजीकै उत्तर पश्चिममा पर्ने रणनितीक महत्त्वको ठाँउ हो। र त्यतीबेला यो काठकाण्डौ अधिराज्य अन्तर्गत थियो। पृथ्वी नारायण शाह का बावु राजा नरभुपाल शाहले आक्रमण गरी असफल भएका थिए तसर्थ [[पृथ्वीनारायण शाह|पृथ्वी नरायण शाह]]को पहिलो ध्यान नुवाकोट माथि नै गयो। पृथ्वी नरायण शाहको पहिलो प्रयास भए पनि गोर्खाली राजा हरूको नुवाकोट माथीको यो तेस्रो प्रयास थियो, यो प्रयासका सेना नायक [[कालु पाँडे|काजी कालु पांडे]] थिए उनले राती नुवाकोटे हरू निदाइ रहेको बेलामा आक्रमण गरी त्याहाँ का सुरक्षा कर्मीले पत्तै नपाउने तथा प्रत्याक्रमण समेत गर्न नसक्ने गरी नुवाकोटको रणनितीक महत्त्वको माहामन्डल कब्जा गरीदिए। नुवाकोटका कमान्डर संख मणी रानाले घाइते नुवाकोटे सैनीकलाई प्रत्यक्रमणका लागि प्रोत्साहीत गरे तर त्यो प्रत्याक्रमणमा उनी आफै घाइते भइ [[दलमर्दन शाह]] (दल मर्दन पृथ्वी नरायणका भाइ त्यति बेला १३ वर्षका मात्र थिए)लाई ललकार्न थाले अन्तत दलमर्दनले उनको टाउको छिनाली दिदा मारिन पुगे।