"अब यस्तो कहिल्यै नहोस्" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३४:
पुस्तकमा बहादुर शाहको हत्या, रणबहादुर शाहको हत्याकाण्ड, भिमसेन थापाको उदय र अस्त, इतिहासका [[कोत पर्व|कोतपर्व]], [[भण्डारखाल पर्व]] र [[अलौ पर्व|अलौपर्व]], लगायत अन्य केहि कम सुनिएका राणाशाही विरुद्धको अठतीस सालको असफल षडयन्त्र, [[४२ सालको पर्व]] र [[देव शमशेर जङ्गबहादुर राणा|देव शमशेर]] विरुद्धको [[राज्यविप्लव|कु]] जस्ता घटनाको बारेमा पनि चर्चा गरिएको छ। भिमसेन थापाको बारेमा इतिहासले धेरै राम्रा कुराहरु गाएको भएपनि उनले शक्ति हात पार्नका लागि गरेका हत्याहरूको विवरण इतिहासहरूमा पाइँदैन। त्यस्तै उनको मृत्युको हकमा पनि अनेक भनाइहरु पाइन्छ। यसमा पुरानो विष मुद्दालाई बल्झाएर पाँडेहरूले षडयन्त्र गरी आत्महत्या गर्न बाध्य तुल्याएको तर उनी ९ दिनसम्म तड्पिएर विष्णुमतिको किनारमा अन्तिम स्वास फेरेको भन्ने उल्लेख छ।
 
इतिहासकार बाबुराम आचार्यद्वारा लिखित पुस्तक ‘अब यस्तो कहिल्यै नहोस्’ वि.सं. २०५५ सालमा प्रकाशित भएको थियो। धेरैले बडो चाखपूर्वक पढेको सो पुस्तकको चर्चा सेलाउन पनि पाएको थिएन, वि.सं. ०५८ सालमा [[दरबार हत्याकाण्ड|राजदरबार हत्याकाण्ड]]मा तत्कालीन [[वीरेन्द्र वीर विक्रम शाह|राजा वीरेन्द्र]]को वंशनाश भयो। इतिहास दोहोरियो ।
 
== विषयसूची ==