"फागुन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सुधार गरियो
पङ्क्ति १:
{{Infobox month
[[File:Bangladeshi girls taking Selfie at Pohela Falgun.jpg|thumb|फागुन सक्रान्ति मनाउदै बङ्गलादेशी महिलाहरू]]
| image = Bangladeshi girls taking Selfie at Pohela Falgun.jpg
| alt =
[[File:Bangladeshi| girlscaption taking Selfie at Pohela Falgun.jpg|thumb|= फागुन सक्रान्ति मनाउदै [[बङ्गलादेश|बङ्गलादेशी महिलाहरू]] महिलाहरू
| native_name = {{Native name|sa|फाल्गुन}}
| calendar = [[हिन्दू पञ्चाङ्ग]]
| num = १२
| days =
| season = [[शिशिर ऋतु]]
| holidays = * [[होली]]
| prev_month = [[माघ]]
| next_month = [[चैत]]
}}
 
'''फागुन''' वा '''फाल्गुण''' हिन्दू महिनाहरूको १२ महिनाहरू मध्यको एघारौँ [[महिना]] हो। फागुन महिनाको अवधि चन्द्रमासका अनुसार माघी पूर्णिमाको भोलिपल्टदेखि फाल्गुण पूर्णिमा सम्मको हुन्छ भने सौर्यमासका अनुसार फागुन महिना कुम्भ सक्रान्तिका दिन सुरु भएर मिन सक्रांतीको पहिलो दिन पुरा हुन्छ । तर शाक्य पंचाङ्गमा भने कुम्भ सक्रांतीको ५ दिन पछाडी सुरु भएर मिन सक्रान्तिको ४ दिनको दिनमा पुरा हुन्छ । फागुन [[शिशिर ऋतु|शिशिरऋतु]]को दोस्रो महिना हो । अंग्रजी महिनाको फेब्रुअरीको आधा महिना र मार्चको आधा महिना फागुन महिना भित्र पर्छ ।
 
"https://ne.wikipedia.org/wiki/फागुन" बाट अनुप्रेषित