"विकिपिडिया" का संशोधनहरू बिचको अन्तर

बडा काजी (वार्ता)द्वारा 1086854 संशोधनलाई खारेज गरियो
चिनो: पूर्ववत
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १:
{{संक्षिप्त विवरण|नि:शुल्क बहुभाषिक अनलाइन विश्वकोश}}
{{Pp|1=महत्वपूर्ण पृष्ठ भएकोले|small=yes}}
{{बारेमा|एक अनलाइन विश्वकोश|विकिपिडियाको मुख्य पृष्ठ|मुख्य पृष्ठ|नेपाली संस्करण|नेपाली विकिपिडिया}}
{{for|नेपाली भाषाको विकिपिडिया|नेपाली विकिपिडिया}}
{{Infobox website
| name = विकिपिडिया
| logo = [[File:Wikipedia-v2-logo.svg|frameless|150px|alt=A white sphere made of large jigsaw pieces. Letters from several alphabets are= shown on the pieces]]<br />[[File:Wikipedia wordmark-logo-v2-ne.svg|150px|Wikipedia wordmarkframeless]]<br />
| logocaptionlogo_caption = विभिन्न लेखन प्रणाली समावेश विकिपिडियाको प्रतीकलोगो
| screenshot = [[File:Www.wikipedia.orgNepali screenshot 2018.png|border|300px|alt=Wikipedia's homepageMain withPage links to many languagesScreenshot.]]jpg{{!}}border
{{for|नेपाली भाषाकोscreenshot_alt = विकिपिडिया|नेपाली विकिपिडिया}}
| collapsible = छ
| caption = नेपाली विकिपिडियाको गृहपृष्ठ
| caption = गृहपृष्ठको चित्र
| collapsible = yes
| url = [http://www.wikipedia.org&#124;wikipedia.org विकिपिडिया.ओर्ग]
| type = [[अनलाइन विश्वकोश]]
| slogan = एक स्वतन्त्र विश्वकोश जसलाई सबैले सम्पादन गर्न सक्दछन्
| language_count = ३२९ भाषाहरू
| commercial = हैन
| country_of_origin = {{झण्डा|संयुक्त राज्य अमेरिका}}
| type = इन्टरनेट ज्ञानकोश
| owner = {{Unbulleted list|[[विकिमिडिया फाउन्डेसन|विकिमिडिया फाउन्डेसन]]|}}
| registration = अतिरिक्त, तर खाता बनाउदा सुरक्षित गरिएका पृष्ठहरूलाई सम्पादन गर्न मिल्ने
| authorauthors = {{Unbulleted list|[[जिमीजिम्मी वेल्स]], |[[ल्यारी स्याङ्गर]]<ref name="autogenerated1" />}}
| language = २९० सक्रिय संस्करण (जम्मा २९९)
| url = {{URL|https://www.wikipedia.org/|wikipedia.org}}
| num_users = २,९४,१०३ सक्रिय योगदानकर्ता <small>(अगस्ट २०२०)</small>,<ref name="stat">{{cite web | url=http://stats.wikimedia.org/EN/TablesWikipediansEditsGt5.htm | title=विकिपिडिया तथ्याङ्क | accessdate= अगस्ट २०१७}}</ref> {{NUMBEROFUSERS}} जम्मा खाता
| commercial = हैन
| content license = {{nobr||सिसी एट्रिब्युशन / सेयर-अलाइक ३.०}}<br />
| registration = वैकल्पिक<ref group=note>सुरक्षित पृष्ठहरू सम्पादन गर्ने, नेपाली विकिपिडियामा पृष्ठहरू सिर्जना गर्ने र फाइलहरू अपलोड गर्ने जस्ता केही कार्यहरूका लागि दर्ता आवश्यक पर्दछ।</ref>
| owner = [[विकिमिडिया फाउन्डेसन|विकिमिडिया फाउन्डेसन]]
| num_users = [[:en:List of Wikipedias#Statistics totals|>{{formatnum:{{#expr:{{NUMBEROF|ACTIVEUSERS|totalactive.wikipedia}}}}}}]] सक्रिय सम्पादक<ref group=note> एक महिनाको अन्तरालमा कम्तिमा १ सम्पादन गरेकोलाई [[:en:Special:ActiveUsers|सक्रिय प्रयोगकर्ता]] मानिन्छ।</ref><br />[[:en:list of Wikipedias#Statistics totals|>{{formatnum:{{#expr:{{NUMBEROF|USERS|totalactive.wikipedia}}}}}}]] दर्ता भएका प्रयोगकर्ताहरू
| author = [[जिमी वेल्स]], [[ल्यारी स्याङ्गर]]
| launchlaunch_date date = {{Start date and years agoage|mf=yes|p=yes|br=yes|2001|1|15}}
| currentcurrent_status status = सक्रिय
| alexa = {{steady}} १४ <small>(जुलाइ २०२०)</small><ref name="Alexa siteinfo">{{cite web | url=http://www.alexa.com/siteinfo/wikipedia.org | title=अलेक्सा क्रम | accessdate= अक्टोबर २०१७}}</ref>
| content_license = {{Nowrap|[[क्रिएटिभ कमन्स अनुमतिपत्र|सिसि एट्रिब्युसन / सेयर-अलाइक]] ३.०}}<br />[[जिएनयू नि: शुल्क कागजात इजाजतपत्र]] अन्तर्गत अधिकांश पाठहरू दोहोरो-अनुमतिपत्र प्राप्त छन्। मिडिया अनुमतिपत्र विभिन्न छन्।
| current status = सक्रिय
| programming_language = [[ल्याम्प (सफ्टवेयर बन्डल)|ल्याम्प]] मञ्च<ref name="roadchap">{{cite web |url=https://rogchap.com/2011/09/06/top-40-website-programming-languages/ |title= Top 40 Website Programming Languages |website= rogchap.com |author= Chapman, Roger |date= September 6, 2011 |access-date= September 6, 2011 |archive-url=https://web.archive.org/web/20130922015103/https://rogchap.com/2011/09/06/top-40-website-programming-languages/ |archive-date= September 22, 2013}}</ref>
| oclc = 52075003
}}
'''विकिपिडिया''' (अङ्ग्रेजी: Wikipedia) बहुभाषी वेबमा आधारित [[स्वतन्त्र सामग्री|स्वतन्त्र]] र [[खुला सामग्री|खुला]] ज्ञानकोश हो। विकिपिडिया [[शव्द|शब्द]] [[विकि|विकी]], धेरैजनाले सहकार्यमा वेवसाइट तयार गर्ने प्रविधि) ज्ञानकोश जोडिएर बनेको हो। विकिपिडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छन्। यसका धेरैजसो लेखहरू [[इन्टरनेट]]मा पहुँच भएका जो कोहीले पनि संशोधन,परिवर्तन र परिमार्जन गर्न सक्छन्। विकिपिडियाका मुख्य सर्भरहरू [[संयुक्त राज्य अमेरिका]]को [[फ्लोरिडा]] राज्यमा अवस्थित छन्। अन्य सर्भरहरू एम्स्टरडेम र [[सउल]]मा छन्। विकिमिडिया फाउन्डेसन नामको एउटा गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित विकिपिडियाका प्रायजसो सबै पृष्ठहरूलाई विकिपिडियामा पहुँच भएका जोकसैले पनि परिमार्जन गर्न सक्छ। सन् २००१ मा [[जिमी वेल्स]] र [[लारी स्याङ्गर]]ले यसको सुरुवात गरेका थिए। हाल यो इन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ सामग्री बन्न पुगेको छ। नेपालमा पनि विकिपिडियाको स्थापनाकालदेखि नै प्रयोग हुँदै आएको पाइन्छ। खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जो कसैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपिडियाको लोकप्रियता बढेको हो। हाल विश्वमा सबैभन्दा धेरै हेरिने ६ इन्टरनेट सञ्जाल मध्ये यो पनि एक हो।<ref name="Alexa siteinfo">{{cite web | url=http://www.alexa.com/siteinfo/wikipedia.org | title=अलेक्सा क्रम | accessdate= अक्टोबर २०१७}}</ref>
 
'''विकिपिडिया''' एक बहुभाषी नि:शुल्क अनलाइन विश्वकोश हो जुन खुला सहयोग र [[विकि]]मा आधारित सम्पादन प्रणालीको माध्यमबाट स्वयंसेवकहरूको समुदायद्वारा लेखिएको हुन्छ। यसका सम्पादकहरूलाई विकिपिडियन वा विकिपिडिया सम्पादक भनिन्छ। विकिपिडिया इतिहासको सबैभन्दा ठूलो र सबैभन्दा धेरै पढिने सन्दर्भ कृति हो।<ref name="Wiki20">{{cite news|date=January 9, 2021|title=Wikipedia is 20, and its reputation has never been higher|url=https://www.economist.com/international/2021/01/09/wikipedia-is-20-and-its-reputation-has-never-been-higher|access-date=February 25, 2021|newspaper=The Economist}}</ref> यो लगातार १० सबैभन्दा लोकप्रिय वेबसाइटहरू मध्ये एक हो जुन [[सिमिलर वेब]] र विगतमा [[अलेक्सा इन्टरनेट|अलेक्सा]]द्वारा क्रमबद्ध गरिएको छ।<ref name = "Wiki20" /><ref name="Similarweb">{{cite web|url=https://www.similarweb.com/top-websites/|title=Similarweb Top Websites Ranking |work=[[सिमिलर वेब]] |accessdate=June 11, 2022}}</ref> सन् २०२२ सम्म, विकिपिडियालाई सातौँ [[सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूची|सबैभन्दा लोकप्रिय वेबसाइट]]को रूपमा स्थान दिइएको थियो। यो विकिमिडिया फाउन्डेसनद्वारा सञ्चालन गरिएको छ, जुन एक अमेरिकी गैर-लाभकारी संस्था हो जसले मुख्यतया दान वा चन्दाको माध्यमबाट वित्त पोषित गर्दछ।
सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने विकिपिडियाले अहिलेसम्म आफ्नो पृष्ठमा कुनैपनि व्यावसायिक विज्ञापन राखेको छैन। बिना विज्ञापनका सामग्री निःशुल्क रूपमा पढ्न पाउनु अहिलेको युगमा आश्चर्यकै विषय हुन पुगेको छ। विकिपिडियामा लेख रचनाहरू योगदान दिने सबै व्यक्तिहरू स्वयंसेवी हुन्। विकिपिडियामा बिना कुनै पारिश्रमिक लेख रचना लेख्ने स्वयंसेवीको सङ्ख्या अहिले दशौं लाख पुगेको छ।
 
== नेपालमा विकिपिडिया ==
 
नेपालमा सन् २००२ मा विकिपिडियाको नेपाली संस्करण सुरू गरिएको हो। हाल नेपाली भाषामा {{NUMBEROFARTICLES}} वटा साना-ठूला लेखहरू छन्। यसमा भएका जम्मा नेपाली पेजहरूकोलेखहरूको संख्यासङ्ख्या भने ५०३१ हजार भन्दा बढी छन्। नेपाली विकिमा हालसम्ममा {{NUMBEROFUSERS}} प्रयोगकर्ताहरू दर्ता भएका छन् जसमध्ये [[विशेष:सक्रिय प्रयोगकर्ताहरु|सक्रिय प्रयोगकर्ताहरू]] सरदर ११० जना सक्रिय रहन्छन्। अहिले नेपाली विकिपिडियामा ३ जना [[विकिपिडिया:प्रबन्धकहरू|प्रबन्धकहरू]] विकिपिडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषाहरूमा पनि पृष्ठहरू उपलब्ध छन्। जस्तै [http://new.wikipedia.org नेपाल भाषा], [http://bh.wikipedia.org भोजपुरी भाषा], [https://mai.wikipedia.org मैथली भाषा] [http://pi.wikipedia.org पाली भाषा], [http://dty.Wikipedia.org डोट्यालीडोटेली भाषा]।
 
विकिपिडिया लगायत विभिन्न विकी परियोजनाहरूलाई प्रवर्द्धन गर्न तथा तिनलाई सहयोग गर्नका साथै अन्य स्रोत सामग्रीहरूको व्यवस्था गर्नका लागि [[विकिमिडिया फाउन्डेसन]] नामको संस्था कार्यरत रहेको छ। त्यसको नेपाली संस्करणको रूपमा [[विकिपिडिया:विकिमिडिया नेपाल|विकिमिडिया नेपाल]] नामक [[संस्था]] स्थापनाको लागि प्रस्ताव गरी प्रक्रिया अघि बढाइएको छ।थियो। यसले [[नेपालमा बोलिने सबैभाषाहरू|नेपालमा भाषाकाबोलिने प्रमुख भाषा]]का विकिहरूको प्रवर्द्धन तथा विकासका लागि सहयोग गर्दछ। यस संस्थाले कुनैपनि लेखमा [[नेपाल]] सम्बन्धिसम्बन्धित विवाद आइपरेमा त्यसको निवारण गर्ने कार्य समेत गर्नेछ।गर्दछ।
 
;===विकिपिडिया जेरोजिरो===
यो विकिपिडिया फाउन्डेसन र मोबाइल सेवा प्रदायकबीच सम्झैता भै इन्टरनेट उपभोक्तालाई नि:शुल्क रूपमा विकिपिडिया पहुँच गर्न दिने परियोजना।परियोजना थियो। विकिमिडिया फाउन्डेसनसँगको सहकार्यमा [[एनसेल]]ले विकिपिडिया जिरो सञ्चालन गरेको थियो।<ref>{{cite web|author=|title=एनसेलमा निःशुल्क विकिपिडिया|url=http://nepalihimal.com/article/2769|language=नेपाली |work=|website=हिमाल खबर|date=|accessdate=२१ असोज २०७९}}</ref>
 
== टिप्पणीहरू ==
== विकिपिडियाका शाखाहरू ==
{{टिप्पणीसूची}}
==सन्दर्भ सामग्रीसामग्रीहरू==
{{सन्दर्भसूची}}
 
==बाह्य श्रोतकडीहरू==
विकिपिडियामा विभिन्न शाखाहरू छन्। जस्तो कि विक्सनरी [http://ne.wiktionary.org/wiki/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0नेपाली विक्सनरी], खुला पुस्तक [http://ne.wikibooks.org/wiki/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0 विकिपुस्तक],
{{Commonscat|Wikipedia|विकिपिडिया}}
विकि विश्वविद्यालय, विकिसमाचार (खुला समाचार), विकि प्रजाति, [http://commons.wikimedia.org/wiki/%E0%A4%97%E0%A5%83%E0%A4%B9_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0विकिमिडिया कमन्स], कथन(उक्ति सङ्ग्रह) आदि। नेपालीमा हाल विक्सनरी र विकिपुस्तक मात्र सञ्चालनमा रहेका छन्।
 
== सम्बन्धित परियोजनाहरू ==
 
विकिपिडियाको स्थापना हुनुभन्दा अघि मानिसहरू लिखित तथा प्रविष्टिहरू समावेश गर्ने धेरै अन्तरक्रियात्मक ज्ञानकोशहरू अस्तित्वमा रहेका थिए। यी मध्ये पहिलो सन् १९८६ को बीबीसी डोम्सडे परियोजना थियो जसमा पाठहरू बीबीसी माइक्रो कम्प्युटरमा प्रवेश गरिएको थियो भने यसमा बेलायतका दश लाख भन्दा बढी योगदानकर्ताहरूको तस्वीरहरू समावेश गरिएको थियो। यसमा पछि बेलायतको भूगोल, कला र संस्कृतिलाई विषयहरूमा लेखहरू लेखिएको थियो। यो पहिलो अन्तरक्रियात्मक मल्टिमिडिया विश्वकोश थियो (आन्तरिक कडीहरू मार्फत जडान गरिएको पहिलो प्रमुख मल्टिमिडिया कागजात रहेको) जसमा अधिकांश लेखहरू बेलायतको अन्तरक्रियात्मक नक्सा मार्फत पहुँच योग्य थिए। प्रयोगकर्ता इन्टरफेस र डोम्सडे परियोजनाको सामग्रीको अंश सन् २००८ सम्म वेबसाइटमा राखिएको थियो। विकिपिडियाको स्थापनाको अवधिमा थुप्रै स्वतन्त्र-सामग्री, सहयोगी विश्वकोशहरू सृजना गरिएका थिए भने धेरै पछि यस परियोजनामा गाभिएका थिए। सर्वसाधारणद्वारा प्रविष्टिहरू समावेश गर्ने सबैभन्दा सफल प्रारम्भिक अनलाइन विश्वकोशहरू मध्ये एक एच२जु२ थियो जुन सन् १९९९ मा डगलस एडम्सद्वारा सिर्जना गरिएको थियो। एच२जि२ विश्वकोश तुलनात्मकमा समझदार र जानकारीमूलक दुवै लेखहरूमा केन्द्रित रहेको थियो।
 
पछिल्लो सहयोगी विश्वकोशीय वेबसाइटले विकिपिडियाबाट प्रेरणा लिएका देखिन्छ। त्यस्तै गरी, सुस्निङ डट नु, इन्साइक्लोपिडिया लिब्रे, हुदोङ र बायदु बाइकजस्ता विश्वकोहरूले पनि कुनै औपचारिक पुनरावलोकन प्रक्रिया अपनाएका छैनन्, यद्यपि कन्सर्भपिडियाजस्ता कोही विश्वकोहरू खुलाइएका छैनन्। इन्साइक्लोपिडिया अफ लाइफ, अनलाइन विकि इन्साइक्लोपिडियाज स्कोलारपिडिया र सिटिजनडियमजस्ता विश्वकोशहरूले पुनरावलोकनको सुविधा उपलब्ध गराएका छन् जसल पछिल्लो समय विकिपिडियाको भरपर्दो विकल्प बनाउने प्रयासमा सेङ्गरद्वारा सुरु गरिएको थियो।
 
==सन्दर्भ सामग्री==
{{reflist}}
==यो पनि हेर्नुस्==
{{विकिमिडिया फाउन्डेसन}}
 
==बाह्य श्रोत==
{{Commonscat|Wikipedia|विकिपिडिया}}
 
 
[[श्रेणी:विकिपिडिया]]
"https://ne.wikipedia.org/wiki/विकिपिडिया" बाट अनुप्रेषित