सफाइ गरियो
पङ्क्ति ६:
 
:@[[प्रयोगकर्ता:Biplab Anand|Biplab Anand]], मलाई लाग्छ प्रयोगकर्ताहरू बीच स्पष्ट सहमति हुनुपर्छ। मैले [[विकिपिडिया:लेख शीर्षकहरू|यसलाई मार्गदर्शकको रूपमा]] प्रयोग गरिरहेको थिएँ। [[पोखरा महानगरपालिका]] नभई [[पोखरा]] हुनुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता छ। [[प्रयोगकर्ता:बडा काजी|<span style="color:#008080">'''बडा काजी'''</span>]] <sup>([[प्रयोगकर्ता वार्ता:बडा काजी|'''कुरा गर्नुहोस्''']])</sup> २१:२१, ६ अक्टोबर २०२२ (नेपाली समय)
::हामीले कुनै प्रशासनिक वा राजनीतिक एकाईको बारेमा लेखेका हौँ कि प्राकृतिक वा भौगोलिक स्थानको बारेमा ? त्यो पहिला स्पष्ट हुनुपर्छजस्तो लाग्छ । जस्तो
::१ बाग्मती (नदी)
::२ बाग्मती (प्रदेश)
::३ बाग्मती (साविकको अञ्चल)
::कतिपय राजनीतिक एकाईको स्वरुप, सिमाना र अधिकारक्षेत्र परिवर्तन भएको हुन्छ । उही नाममा सम्पादन हुँदै जाँदा इतिहासका तथ्य नष्ट हुन सक्छन् ।
::जस्तो-
::बाजुरामा बूढीगंगा नदी छ । त्यो यथावत् छ ।
::तर बाजुरामा पहिला बूढीगंगा गाविस थियो । अहिले त्यो गाविस बडीमालिका नगरपालिकामा पर्छ ।
::फेरि बूढीगंगा नामको अर्को नगरपालिका गठन गरिएको छ । त्यसमा साविकको बूढीगंगा गाविस पर्दैन ।
::यसर्थ,
::नदीको सन्दर्भमा ''बाग्मती नदी'' उल्लेख गरौँ
::प्रदेशको सन्दर्भमा ''बाग्मती प्रदेश'' लेखौँ
::अनि ''बाग्मती अञ्चल'' को इतिहास पनि कायम राखौँ ।
::यति कुरामा सहमति हुन सके धेरै स्पष्टता हुनेछ र एकरुपता पनि कायम रहनेछ ।
::धन्यवाद । [[User:RahuRketu|RahuRketu]] ([[User talk:RahuRketu|कुरा गर्नुहोस्]]) २२:२४, १३ अक्टोबर २०२२ (नेपाली समय)
 
:बडा काजी ज्यु, कृपया [https://ne.m.wikipedia.org/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%AA%E0%A4%BF%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE:%E0%A4%9A%E0%A5%8C%E0%A4%A4%E0%A4%BE%E0%A4%B0%E0%A5%80_(%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF)#%E0%A4%B2%E0%A5%87%E0%A4%96%E0%A4%95%E0%A5%8B_%E0%A4%B6%E0%A5%80%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A4%95%E0%A4%AE%E0%A4%BE_%E0%A4%A8%E0%A4%97%E0%A4%B0%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE,_%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%81%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE,_%E0%A4%89%E0%A4%AA%E0%A4%AE%E0%A4%B9%E0%A4%BE%E0%A4%A8%E0%A4%97%E0%A4%B0%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE_%E0%A4%B5%E0%A4%BE_%E0%A4%AE%E0%A4%B9%E0%A4%BE%E0%A4%A8%E0%A4%97%E0%A4%B0%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%95%E0%A5%8B_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97_%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%AE%E0%A4%BE यस] छलफल हेर्नुहोला। [[प्रयोगकर्ता:पर्वत सुबेदी|'''<font color="#FF7F00"><b>पर्वत सुबेदी</b></font>''']] [[प्रयोगकर्ता वार्ता:पर्वत सुबेदी|(<small>'''कुरा गर्ने'''</small>)]] २२:५५, ६ अक्टोबर २०२२ (नेपाली समय)