"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

सन्दर्भ
पङ्क्ति १९:
}}
'''उजिरसिंह थापा''' (कहीं कहीं '''वजीर सिंह थापा''' भनिएका) [[पाल्पा जिल्ला|पाल्पा]]का बडाहाकिम थिए । उनले [[नेपाल अङ्ग्रेज युद्ध|नेपाल अङ्ग्रेज युद्ध]]मा [[बुटवल उपमहानगरपालिका|बुटबल]]-[[पाल्पा जिल्ला|पाल्पा]]को मोर्चा सम्हालेका थिए । अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र [[पाल्पा जिल्ला|पाल्पा]]को [[रणउजीश्वरी भगवती मन्दिर|रणउजेश्वरी भगवती मन्दिर]] उनले नै बनाएका हुन् । [[पाल्पा जिल्ला|पाल्पा]]मा [[भगवतीजात्रा]]को प्रचलन रहेको छ ।<ref name="अन्नपूर्ण" /> अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ ।
[[File:Ujir Singh Thapa.jpg|thumb|युवक उजीरसिंह थापा]]
 
==परिवार==
उनको जन्म काजी [[नयनसिंह थापा]] र मूखिनी रण कुमारी थापाको जेठो छोराका रूपमा वि.सं. १८५२ मा भएको थियो । उनका भाइ नेपालको पहिलो प्रधानमन्त्री उपाधि पाउने [[माथवरसिंह थापा]] हुन् । उनी [[अमरसिंह थापा|सानुकाजी जनरलअमर सिंह थापा]] का नाती हुन् ।
Line ३८ ⟶ ३६:
 
== सन्दर्भ सामग्रीहरू ==
===स्रोतहरू===
{{सन्दर्भसूची}}
 
===कागजातहरू===
*{{Cite web|url=https://www.pustakalaya.org/media/uploads/op/pdf/KarnaBaniya2070BS_UjirSinghThapa.pdf/KarnaBaniya2070BS_UjirSinghThapa.pdf|title=नेपालको इतिहासमा उजिरसिंह थापाको योगदान|last=बानियाँ|first=कर्णबहादुर|date=वि. सं. २०७०|publisher=धवल पुस्तकालय|accessdate=७ साउन २०७९}}
 
[[श्रेणी:जीवनी]]