"कार्बोहाइड्रेट" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
==प्रकार ==
कार्बोहाइड्रेट तीन प्रकारको हुन्छ:
===''' मोनो-स्याकराइड्स'''===
यो सरल प्रकारको कार्बोहाइड्रेट हो। यसको जलीय [[अपघटन]] (Water Decomposition) सम्भव हुँदैन । यो आधारभूत कार्बोहाइड्रेट हो।ये पानीमा घुल्छ। उदाहरण - पेण्टोज, हेक्सोज ([[ग्लूकोज|ग्लूकोज]]) आदि।
 
==='''ओलिगो-स्याकराइड्स'''===
२ देखि १० मोनो-स्याकराइडको संगठनबाट अओलिगो-स्याकराइड को निर्माण हुन्छ। जस्तै - [[इक्षुशर्करा|सुक्रोज]] [[सुक्रोज]], माल्टोज, ल्याक्टोज आदि।
 
==='''पोलि-स्याकराइड्स''' ===
यो १० देखि १००० वा अधिक मोनो-स्याकराइडबाट निर्माण हुन्छ। यो पानीमा घुल्दैन। जस्तै- [[मंड|स्टार्च]], [[सेलुलोस|सेल्यूलोज]], [[ग्लाइकोजेन|ग्लाइकोजन]], [[काइटिन ]]आदि।
==स्रोत ==
 
== बाहिरी लिङ्कहरू ==