ज्ञानबाकस जोडियो
पङ्क्ति १:
{{Infobox anatomy
'''कान''' भनेको [[प्राणी]]हरूको एक [[अंग]] हो। [[मानवीय कान|मानिस]]मा यो अंगको काम सुन्ने र सन्तुलन मिलाउने हो। कानको बनावटअनुसार कानलाई तीन भागमा बाडिएको छ। बाहिरी कान, मध्य कान र भित्री कान।
| Name = कान
| Latin = Auris
| Greek =
| Image = Human right ear (cropped).jpg
| Caption = मानव कानको बाहिरी भाग<br />[[File:En-uk-ear.ogg|thumb|<center>"Ear" pronounced (''[[Received Pronunciation]]'')</center>]]
| Width = 250
| Image2 =
| Caption2 =
| Precursor =
| System = [[श्रवण प्रणाली]]
| Artery =
| Vein =
| Nerve =
| Lymph =
}}
 
'''कान''' भनेको [[प्राणी]]हरूको एक [[अंग]] हो। [[मानवीय कान|मानिस]]मा यो अंगको काम सुन्ने र सन्तुलन मिलाउने हो। कानको बनावटअनुसार कानलाई तीन भागमा बाडिएको छ। बाहिरी कान, मध्य कान र भित्री कान।
[[File:Ear BNC.jpg|thumb]]
 
मानव तथा अन्य स्तनधारी प्राणिहरूमा '''कर्ण''' या '''कान''' श्रवण प्रणालीको मुख्य अङ्ग हो। कशेरुकी प्राणिहरूमा मछली देखि लिएर मनुष्य सम्म कान जीववैज्ञानिक रूपले समान हुन्छ खाली उनको संरचना गण र प्रजातिको अनुसार भिन्न हुन्छ।
"https://ne.wikipedia.org/wiki/कान" बाट अनुप्रेषित