"बाजीराव प्रथम" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४१:
* डेक्कानका निजामले मराठा विरुद्ध मुगलको सहयोग गरे। तर १९३७ डिसेम्बर २४ मा भएको भोपालको लडाइँमा उनी पराजित भए। {{sfnp|Sen|2006}}{{sfnp|Sen|2010|p=23}} मराठाले मुगलबाट ठूलो युद्ध क्षतिपूर्ति पाए र माल्वा मराठालाई दिइयो।{{sfnp|Sen|2010|p=13}}
* वसईचीको लडाइँ मराठा र वसईचीको पोर्चुगिज शासक बीच भएको थियो। यस लडाइँमामा मराठा सेनाको नेतृत्व चिमाजी अप्पाले गरेका थिए। यो युद्धको विजयलाई बाजीरावको कार्यकालको प्रमुख उपलब्धि मानिन्छ।{{sfnp|Sen|2006}}
===निजाम ===
===माल्वा===
===बुन्देलखण्ड ===
[[बुन्देलखण्ड]]मा, [[छत्रसाल]]ले मुगल साम्राज्य विरुद्ध विद्रोह गरे र स्वतन्त्र राज्यको स्थापना गरे। डिसेम्बर १७२८ मा, मुहम्मद खान बानगाँस नेतृत्वको मुगल सेनाले बुन्देलखण्डमाथि आक्रमण गर्यो र उनको किल्ला र परिवार घराबन्दीमा परे। छत्रसालले बाजीरावसँग निरन्तर सहयोगको याचिका गरे पनि बाजीराव त्यससमय माल्वामा व्यस्त थिए। उनले उनको अवस्था [[गजेन्द्र मोक्ष]]सँग तुलना गरेका थिए। बाजीरावलाई पठाएको पत्रमा, छत्रसालले लेखेका थिए: