"समुन्द्र मन्थन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ९:
== किंवदन्ती ==
[[चित्र:The_churning_of_the_Ocean_of_Milk,_in_a_bazaar_art_print,_c.1910's;_the_Suras_or_gods_are_on_the_right,_the_Asuras_or_demons_on_the_left.jpg|thumb|समुन्द्र मन्थन १९१०को चित्रकल]]
देवराज [[इन्द्र]] ऐरावत हात्तीमा चढी [[दुर्वासा|दुर्वाषा ऋषि]]को छेउमा आइपुगे ।आइपुगे। दुर्बषाले उनलाई भगवान शिवले दिएको विशेष माला अर्पित गरे । इन्द्रले त्यो माला [[ऐरावत]]को सुढमा राखी दिए , र ऐरावतले त्यो माला भुइँमा फ्याकिदियो ।फ्याकिदियो। यसले दुर्बासाको रिसको पारो तात्यो र उनले इन्द्र र सम्पूर्ण देवहरु'लाईदेवहरुलाई आफ्नो सम्पूर्ण सामर्थ्य, शक्ति र सौभाग्य गुमाउने श्राप दिए ।<ref>[http://www.mahakumbhfestival.com/2012/02/history-maha-kumbh-mela/ Story of Maha Kumbh Mela from Srimad Bhagvatam]</ref>
 
त्यो घटना पछि , देव र दानव वीच युद्ध भयो ।भयो। [[बलि राजा|राजा बलि]] नेतृत्वको असुर (दानव ) शक्तिले देव फौजलाई पराजित गर्यो र सम्पूर्ण [[ब्रह्माण्ड]]मा कब्जा जमायो ।जमायो। देवगण सहयोगको याचना गर्दै भगवान [[विष्णु]]कोकहाँ मा गए ।गए। भगवान विष्णुले दानवहरूसँग कुटनीतिक ढङ्गले जानुपर्ने सुझाव दिए । देव र दानव मिलेर समुन्द्र मन्थन गर्ने र प्राप्त गर्ने अमृत मिलेर भोग गर्ने कुराभन्नेमा मिल्योसहमति भयो। तथापी विष्णुले अमृत देवहरूलाई मात्र प्रदान गर्ने कुरा बताएका थिए ।
 
समुन्द्र मन्थनको लागि मन्दरा पर्वतको मदानी र बासुकी नागको नेती बनाइएको थियो ।थियो। दानवहरूले नागको टाउको पट्टिको भाग समाउन माग गरे , भगवान विष्णुको सुझाबले देवहरु पुच्छर तिरको भाग समाउन राजी भए । जसको कारण बासुकीबाट उत्सर्जन भएको बिषालु वाष्पबाट दैत्यहरु संक्रमित भए । भए। जब पर्वतलाई समुन्द्रमा राखियो , पर्वत डुब्न लाग्यो ।लाग्यो। भगवान विष्णु [[कूर्म अवतार]] धारण गरे र मन्दरा पर्वतलाई आफ्नो पछाडी राखे ।
 
समुन्द्र मन्थनबाट धेरै चिजहरु बाहिर निस्किए ।निस्किए। अमृत पाउने इच्छाले देवता र दानवहरु मिलेर समुन्द्र मन्थन गर्दा सबैभन्दा पहिला सर्वाधिक बिषालु कालकूट बिष निस्कियो। बिषालु कालकूट बिषले समुन्द्र मन्थनमा लागेका देव-दानवहरु लाई जलाउन लाग्यो र त्यतिमात्रै होइन ब्रम्हाद्धारा सृष्टि भएको सारा संसार नै ध्वस्त पार्ने खतरा बढ्यो। कालकूट बिष- फैलदै गएपछि देव- दानव आत्तिन हुन थाले र उनीहरूले यसको समाधान गर्न सकेनन्।अरु केहि उपाय नदेखेपछि देव-दानवले शिव भगवानको आरधना गर्न थाले र नारदमुनी कैलाशमा गएर कालकूट बिषको असरबारे भगवान शिवलाई विन्ती गर्दै कालकूट बिषको असरले सारा सृष्टि समाप्त पार्न लागेकोले केहि गर्न विन्ती गरे। माता पार्वतिले पनि आफ्ना पति शिवलाई यस विपत्तीबाट छुटकारा दिलाएर सृष्टिको रक्षा गर्न अनुरोध गरिन्।पार्वती र नारदमुनी लगायत सम्पूर्ण देव र दानवहरु लगायत भक्तहरूको पुकार सुनेर शिव भगवानले जगत कल्याणको लागि कालकुटि बिष आफैले पिएर सारा जगतलाई बचाए। कालकूट बिष पिएपछि भगवान शिवको कण्ठ निलो हुन गयो। त्यसै बेला देखी शिवलाई ‘निलकण्ठ’ पनि भनिन थालेको हो।
 
=== रत्न ===