२२,०८९
edits
सा (→उपन्यासको कथानक) |
|||
[[File:Gajendra Moksha.jpg|thumb|वाडाला मूर्तिकला, गजेन्द्रको हाथीबाट दशवतारका मन्दिर]]
== उपन्यासको कथा==
यसै अध्यायको श्लोक ९–१३ सम्म स्वर्गमा त्रिकुट पर्वतको फेदी (घाँटी) मा ऋतुमत् नामको बगैँंचा थियो। देवीदेवताको क्रिडास्थल रहेको उक्त बगैँचा भगवानका महान् भक्त वरुण देवताको थियो । हे राजन ! विधिको विधान अचम्मको छ, गजराज अत्यन्तै बलशाली हुँदा पनि आफ्नो बासस्थानमा हात्तीको बथानले गरेका क्रियाकलापका कारण गजेन्द्रप्रति क्रुद्ध गोहीले उनको खुट्टा पक्रेर आक्रमण गर्यो । यस्तो दुर्दशाबाट छुटकारा पाउनका लागि गजेन्द्रले भरमग्दुर प्रयत्न गरे।
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1057155" बाट अनुप्रेषित