"गिद्धेप्रेस" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Museum of Lincolnshire Life, Lincoln, England - DSCF1769.JPG|thumb|right|300px|नेपालमा ल्याइएको गिद्धेप्रेसको नमुना]]
'''गिद्धे छापाखाना''' अर्थात् '''गिद्धे प्रेस''' नेपालको पहिलो छापाखाना हो। यो प्रेस प्रधानमन्त्री [[जङ्गबहादुर राणा|जंगबहादुर राणा]]ले आफ्नो एक वर्षे [[बेलायत]] भ्रमण सकेर नेपाल फर्कदा वि.सं १९०८ मा आफ्नो साथमा ल्याएका थिए । तत्कालीन [[बेलायत]]की [[महारानी भिक्टोरिया]]ले उपहारस्वरूप दिएको यो प्रेसलाई उनले [[थापाथली]] स्थित [[थापाथली दरबार|आफ्नै दरवार]]मा जडान गर्न लगाएका थिए। भी .एण्ड जे. फिज्जिन्स मेकर्स’ लेखिएको त्यस मेसिनको अग्रभागमा पखेटा फिजाएको [[गिद्ध]]को आकृति भएकाले त्यस प्रेसलाई नेपालमा गिद्धप्रेस नामबाट चिनिएको थियो ।थियो।<ref name="">[http://www.gorkhapatra.org.np/rising.detail.php?article_id=14592&cat_id=4 पत्रकारितामा गुणात्मक प्रश्न, डिल्लीराम भट्टराई]</ref> यसलाई नेपालमा गिद्धे प्रेस भनिएपनि यसको वास्तविक नाम कोलम्बियन प्रिन्टिङ प्रेस हो । सुरुमा [[जर्मनी]]का [[गुटेनबर्ग]]ले सुरुमा अंगुर निचोर्ने हाते मेसिनलाई सुधारेर एउटा हाते मेसिनको आविष्कार गरेका थिए । अक्षरमाथि मसी दलेर त्यसमाथि कागतको पाना राखेर माथिबाट थिचेर सिसाका अक्षरको छाप कागतमा उतार्ने उपाय अपनाएर उक्त मेसिनमा छाप्ने गरिन्थ्यो । यो हातेप्रेस त्यसैको सुधारिएको रूप हो । त्यो [[संयुक्त राज्य अमेरिका|अमेरिका]]को [[कोलम्बिया]]मा बनेको थियो । <ref name="ksj">[http://www.kasajoo.com/eaitihasik_gidde_press.pdf ऐतिहासिक गिद्धे प्रेस र औद्योगिक सङ्ग्रहालयको खाँचो, [[विनयकुमार कसजू|विनय कसजू]] ]</ref>
 
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/गिद्धेप्रेस" बाट अनुप्रेषित