"जापानी भाषा प्रवीणता परीक्षा" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: जापानी-भाषा प्रवीणता परीक्षा (निहोन्गो नोरियोकु शिकेन), वा JLPT, भाषा ज्ञान, पढ्ने क्षमता, र सुन्ने क्षमतालाई समेटेर मूल्याङ्कन गर्न र प्रमाणित गर्न एक परीक्षा हो। यो परीक्षा जापा...
(कुनै भिन्नता छैन)

१८:४९, ३० अक्टोबर २०२१ जस्तै गरी पुनरावलोकन

जापानी-भाषा प्रवीणता परीक्षा (निहोन्गो नोरियोकु शिकेन), वा JLPT, भाषा ज्ञान, पढ्ने क्षमता, र सुन्ने क्षमतालाई समेटेर मूल्याङ्कन गर्न र प्रमाणित गर्न एक परीक्षा हो। यो परीक्षा जापान र चुनिएका देशहरूमा वर्षमा दुई पटक (जुलाई र डिसेम्बरको पहिलो आइतबार) र अन्य क्षेत्रहरूमा वर्षको एक पटक (डिसेम्बरको पहिलो आइतबार) हुने गर्दछ। JLPT मा पाँच स्तरहरू हुन्छन् जसलाई एन५-एन१ मा बिभाजित गारिएको हुन्छ, जसमा एन१ सबैभन्दा माथिल्लो परीक्षा हो। [१] ‍‍ ‍‍‍‍==सन्दर्भ सामाग्री==

  1. "Introduction", The Japan Foundation, अन्तिम पहुँच २००९-०५-०१