"गैर आवासीय नेपाली सङ्घ" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ९७:
== इतिहास ==
विदेशमा रहेका [[नेपाली]] र नेपाली मूलका विदेशी नागररकको ज्ञान, सीप, प्रविधि र पँजीको परिचालन गर्दै देश विकासमा टेवा पुर्‍याउने सोचले [[रुस]]मा बस्ने नेपालीहरूको सक्रियतामा सन् २००३ अगस्ट [[लन्डन]]मा एक भेला आयोजना गरी सोही वर्षको अक्टोबर ११-१३ तारेखमा [[काठमाडौँ]]मा पहिलो विश्व सम्मेलन गरेर विधिवत् गैरआवासीय नेपाली सङ्घको स्थापना भएको थियो।<ref>https://nrna.org/Portals/0/pdf/nrna_faq.pdf</ref>
स्थापनाकालमा यस सङ्गठनको नेतृत्व [[उपेन्द्र महतो]]ले गरेका थिए। यसको पहिलो सम्मेलन काठमाडौँमा सन् २००३ मा भएको थियो। सो सम्मेलनको उद्धघाटन तत्कालीन राजा [[ज्ञानेन्द्र शाह]]बाट गरिएको थियो। तेस्रो सम्मेलनको तत्कालीन प्रधानमन्त्री [[गिरिजाप्रसाद कोइराला]]ले गरेका थिए। [[उपेन्द्र महतो]] गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष हुन् ।हुन्।
 
सङ्घको अन्तर्राष्ट्रिय परिषद्का वर्तमान अध्यक्ष [[कुमार पन्त]] हुन् ।हुन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी|युआरएल=https://ekantipur.com/news/2019/10/18/157137593062038593.html|कार्य=|प्रकाशक=कान्तिपुर दैनिक|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२५ सेप्टेम्बर २०२१}}</ref> नवौँ विश्व सम्मेलन तथा महाधिवेशन (अक्टोबर १५-१७, [[काठमाडौँ]])ले पन्तलाई निर्वाचित गरेको हो ।<ref>https://nrna.org/Portals/0/Election%20019.PDF</ref>
 
== उत्पादन मूलक कार्यमा सहभागिता ==
पङ्क्ति १०६:
== सामाजिक सेवामा योगदान ==
*देवघाट वृद्धाश्रम
*शंखमूलशङ्खमूल पार्क
*[[लाप्राक]] एकीकृत नमुना बस्ती
== पूर्व‌‍अध्यक्षहरू ==
 
 
राष्ट्रिय समन्वय परिषदहरू
== पूर्व‌‍अध्यक्षहरु ==
 
{| class="wikitable"
Line १२० ⟶ ११७:
|-
| १
| डा. [[उपेन्द्र महतो]]
| [[रुस|रसिया]]
| सन् २००३–२००९
|-
| २
| देवमान हीराचन
| [[जापान]]
|
| सन् २००९–२०११
|-
| ३
| [[जीवा लामिछाने]]
| [[रुस|रसिया]], [[जर्मनी]]
| सन् २०११–२०१३
|-
Line १४६ ⟶ १४३:
|}
 
==सन्दर्भ सामग्रीहरुसामग्रीहरू==
==बाह्य कडी==
{{सन्दर्भसूची}}
 
==बाह्य कडीकडीहरू==
*[http:///www.nrn.org.np nrn.org]
 
*[http:///www.nrn.org.np nrn.org आधिकारिक वेबसाइट]
*[http://www.onlinekhabar.com/2014/12/219663/ स्पेनका नेपालीको समस्या र समाधान]
 
==सन्दर्भ सामग्रीहरु==
{{reflist}}
 
[[श्रेणी:नेपाल]]
[[श्रेणी:नेपाली अन्तर्राष्ट्रिय संगठनहरूसङ्गठनहरू]]