"बर्मेली भाषा" का संशोधनहरू बिचको अन्तर

सा Saroj Uprety ले बर्मेेेली भाषा मा पुनर्निर्देश नछोडि त्यसलाई बर्मेली भाषा मा सारेको हो: हिज्जे सुधार
सुधार गरियो
पङ्क्ति १:
[[चित्र:Idioma birmano.png|right|thumb|250px|बर्मीबर्मेली भाषा बोलिने क्षेत्र]]
'''बर्मीबर्मेली भाषा''' (बर्मीबर्मेली भाषामा : မြန်မာဘာသာ / म्रन्माभासा) , स्वतन्त्र देश [[म्यानमार]] (बर्मा)को राष्ट्रिय भाषा हो। यो मुख्य रूपमा ब्रह्मदेश (बर्माको संस्कृत नाम)मा बोलिने गरेको छ। म्यानमारको सिमासँग जोडिएका भारतीय राज्य [[आसाम|असम]], [[मणिपुर]] तथा अंडमानअन्डमान र निकोबार टापु समूहमा पनि यो भाषाको प्रयोग हुने गरेको छ।
 
== भाषा परिवार ==
बर्मीबर्मेली भाषा तिब्बती-बर्मीबर्मेली भाषा-परिवारमा आउने गर्छ जून आर्य तथा चीनी भाषा परिवारको बीचमा हो। तिब्बती-बर्मीबर्मेली भाषापरिवारमा पनि बर्मी शाखा तथा तिब्बती शाखा भन्ने दुइ प्रकार छन् ।छन्।
 
==म्यानमारका भाषाहरुभाषाहरू==
 
[[चित्र:Carte linguistique.png|thumb|left|म्यानमारको भाषा परिवार]]
 
* '''1''' = बर्मीबर्मेली भाषा बोलिने क्षेत्र
* '''2''' = तिब्बती-बर्मी बोलिने क्षेत्र
* '''3''' = तिब्बती-बर्मी बोलिने क्षेत्र: अराकानी तथा बर्मी
* '''4''' = करेन (तिब्बती-बर्मीबर्मेली भाषा परिवार)
* ''अन्य भाषा-परिवार :''
* '''5'''= शान प्रान्त [[थाई भाषा|थाई]] तथा दक्षिणी थाई
* '''7''' = मोन प्रान्त - मोन भाषा (मोन-खमेर भाषाहरुभाषाहरू)
 
==बर्मीबर्मेली भाषाको सामान्य विशेषताहरुविशेषताहरू==
* बर्मीबर्मेली भाषाको अधिकांश शब्द एक वा दुइ अक्षरको हुन्छ तर त्यससँगै प्रत्यय जोडिएको कारण त्यसको एकाक्षरीपन लुकेको हुन्छ।
* बर्मीबर्मेली भाषा एक टोनल भाषा हो। यसमा तीनवटा टोन छन्- उच्च, मध्यम र तल्लो।
* बर्मीमा ३३ व्यंजन र ७ स्वर छन् ।छन्।
* अन्य भाषाझैँ बर्मीबर्मेली भाषाका दुइ रूप छन् - मौखिक तथा लिखित रूप र दुबै रूपमा केवल शब्दावलीको मात्र अन्तर नभएर व्याकरणमा पनि अन्तर हुन सक्छ।
 
== लिपि ==
आजकालको बर्मी लिपिमा पालि भाषाको प्रभावका कारण ३३ व्यंजन र १२ स्वर भएको मानिन्छ।
 
== साहित्य ==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य कडीहरू==
{{InterWiki|code=my}}
{{wiktionary category}}
* {{Wikivoyage-inline|Burmese phrasebook}}
*[http://www.omniglot.com/writing/burmese.htm Omniglot: बर्मीबर्मेली भाषा]
* [http://www.burmeselesson.com/ बर्मीबर्मेली भाषा अन्लाईन]
* [http://www.seasite.niu.edu/Burmese/ बर्मीबर्मेली भाषा अन्लाईन लेसन]
 
[[श्रेणी:भाषाहरू]]
"https://ne.wikipedia.org/wiki/बर्मेली_भाषा" बाट अनुप्रेषित