"द डार्क नाइट राइजेज" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति ७०:
ब्रुस तब गोर्डन सँग भेट्न अस्पताल पुग्छ। गोर्डनले ब्याटम्यानलाई सहरको गटर नालीमा अपराध मौलाइरहेको र सहरमा ब्याटम्यानको आवश्यकता परेको बताउँछ। र ब्रुसको मिरांडा टेट (मारियो कटिलार्ड)को चैरिटी पार्टीमा सेलिनासँग पनि भेट हुन्छ, जो उनलाई आउनेवाला एक अनिश्चित घटनाको सङ्केत दिन्छिन्।
अर्को साँझ बेन आफ्नो दलबल सहित स्टक एक्सचेन्जमा हमला गर्छ। उनले ब्रुस वेयनको फिङ्गरप्रिन्ट्सद्वारा कयौं बेनामी शेयर खरिद गरेर उनलाई दामासाही परिदिन्छ। उनलाई रोक्ने ब्याटम्यानको प्रयास असफल हुन्छ, यद्यपि उनलाई यो कारोबारमा ड्यागेटको हात रहेको कुरा थाहा हिन्छ। ड्यागेटको अपार्टमेन्टमा क्याट्वुमन (सेलिना)को सामना बेनका मानोसहरूसँग हुन्छ। ब्याटम्यान र क्याट्वुमन त्यहाँबाट भाग्छन् र क्याटवुमन यी सबैको पछाडि एक य्हूलो षड्यन्त्र रहेको इसारा गर्छिन्।
==कलाकार==
|