"नबिल बैंक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: हातले पूर्ववत
Correcting
पङ्क्ति ५:
| logo =
| logo_size = 200px
| image = Nabil Bank.jpg
| image_size =
| image_alt =
[[चित्र:Nabil Bank.jpg|thumb| image_caption = नबिल बैङ्कको कार्यालय|right]]
| type = [[पब्लिक कम्पनी|सार्वजनिक]]
| traded_as = {{NEPSE|131}}
Line २४ ⟶ २८:
 
'''नविल बैङ्क लिमिटेड''' [[नेपाल राष्ट्र बैंक|नेपाल राष्ट्र बैङ्क]]बाट 'क' वर्गको इजाजत पत्र प्राप्त [[वाणिज्य बैङ्क]] हो। यस बैङ्कको स्थापना वि. सं. २०४१ भएको थियो। <ref> [http://bfr.nrb.org.np/pdffiles/Banks_Financial_Inst_List_Nepali.pdf नेपाली बैँकहरूको सूची]</ref> निजी बैङ्क भएता पनि यस बैङ्कले आफ्नो व्यावसाय नेपालभरि लगभग १५०० ठाउँमा विस्तार गरिसकेको छ।<ref>{{cite web|url=https://www.nabilbank.com/index.php/intro/about-nabil-bank |title=Introduction|access-date=Jan 9,2020}} </ref>‍
[[चित्र:Nabil Bank.jpg|thumb|नबिल बैङ्कको कार्यालय|right]]
 
नबिल बैँक राष्ट्रको पहिलो निजी बैँक हो जसले आफ्नो व्यवसाय जुलाई सन् १९९४ मा स्थापना गरेको थियो।‍ नबिल बैँकको मुख्यालय दरबारमार्ग, [[काठमाडौँ]], [[नेपाल]]मा छ। यस बैँकको [[प्रमुख कार्यकारी अधिकृत]] [[अनिल केशरी शाह]] हुन्।<ref>{{cite web|url=https://www.setopati.com/kinmel/banking/133399 |title=अनिल शाहले सम्हाले नविल बैङ्क|access-date=14 Jan 2020}} </ref>‍ यसको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय व्यवसायको साथसाथै विभिन्न क्षेत्रमा आफ्नो बैँकिङ सुविधा बढाउनु हो। <ref>{{cite web|url=https://en.wikipedia.org/wiki/Nabil_Bank|title=Nabil Bank |access-date= Jan 09,2020}}</ref> नबिल बैँकले आफ्नो व्यवसाय [[नेपाल]]भर लगभग १५०० ठाउँमा स्थापना गर्नुको साथै १३९ वटा एटियम सञ्चालन गरिसकेको छ।
"https://ne.wikipedia.org/wiki/नबिल_बैंक" बाट अनुप्रेषित