"रणजित मल्ल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''रणजीत मल्ल''', भक्तपुरका अन्तिम राजा थिए | यिनका छोरा वीर नरसिंह, [[पृथ्वीनारायण शाह|पृथ्वी नारायण शाह]]का मित रहेका थिए | उनकै पालामा पृथ्वीनारायण शाहले भक्तपुरमा कब्जा जमाएका थिए । उपत्यकाकै सबैभन्दा शक्तिशाली र वैभवशाली राज्य हातमा लिएपछि नै गोरखाली राजाको उपत्यका विजययात्रा टुंगिएको थियो ।<ref>रणजीत मल्लको इतिवृत्त https://www.kantipurdaily.com/literature/2018/06/01/152782122751925714.html</ref>
 
==शासनकाल==
बाबु [[भूपतीन्द्र मल्ल]] कै पालामा वि.सं. १७७८ मा [[भक्तपुर नगरपालिका|भक्तपुर]]का राजा भएका थिए | यिनी केहि समय [[ललितपुर महानगरपालिका|पाटन]] का राजा पनि बनेका थिए तर यिनले ६ प्रधानको चित्त बुझाउन नसक्दा बाहिरिनु पर्यो |
 
=== प्रजातन्त्रिक राजा ===
रणजित मल्ल जनप्रेमी र प्रजातन्त्रिक राजा थिए । उनी प्रजातान्त्रिक धारणाअनुसार जनसर्थन लिने परम्परा भएका राजाका रूपमा जीवोत भएका छन्। उनले कुनै निर्माण, नियम लागू गर्दा जनसमर्थन जुटाएर जनताबाटै त्यो काम गराउथे।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ १५७</ref> राजनीतिक रूपमा यिनी नितान्त अदूरदर्शी थिए।
 
Line १० ⟶ ६:
 
गोर्खाली आक्रामणबाट कान्तिपुर र ललितपुरका राजाहरु [[जयप्रकाश मल्ल]] र [[तेज नरसिंह मल्ल]]ले भक्तपुरमा शरण लिन जाँदा रणजीत मल्लले टोलका सारा प्रजापञ्चहरूको भेला डाकी उनीहरूकै राय बमोजिम तिनीहरूलाई शरण दिएका थिए ।<ref name=":0">मध्यकालको हाम्रो नेपाल : विकास त भएकै हो तर राजनीति धेरै छाडा ! https://hamrakura.com/news-details/32942/2017-11-11</ref>
 
==शासनकाल==
बाबु [[भूपतीन्द्र मल्ल]] कै पालामा वि.सं. १७७८ मा [[भक्तपुर नगरपालिका|भक्तपुर]]का राजा भएका थिए | यिनी केहि समय [[ललितपुर महानगरपालिका|पाटन]] का राजा पनि बनेका थिए तर यिनले ६ प्रधानको चित्त बुझाउन नसक्दा बाहिरिनु पर्यो |पर्यो।
 
=== उत्तराधिकारी विवाद ===
"https://ne.wikipedia.org/wiki/रणजित_मल्ल" बाट अनुप्रेषित