"संयुक्त राष्ट्रसङ्घको वडापत्र" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २६:
वडापत्रमा एक प्रस्तावना र १११ लेखहरू समाविष्ट १९ भाग (अध्याय) छन्। <ref name="intro">{{Cite web|url=https://www.un.org/aboutun/charter/|title=Introductory Note|publisher=Un.org|archiveurl=https://web.archive.org/web/20050509082013/http://www.un.org/aboutun/charter/|archivedate=9 May 2005|accessdate=9 February 2013}}</ref>
 
प्रस्तावनामा दुई प्रमुख खण्ड छन् ।छन्। पहिलो खण्डले शान्ति र अन्तर्राष्ट्रिय सुरक्षाको कायम गर्न र मानव अधिकारको सम्मानका लागि आह्वान गर्दछ। प्रस्तावनाको दोस्रो खण्ड "संयुक्त राष्ट्रका देशका सरकारले वडापत्रमा सहमति जनाइसकेको छ र यो मानव अधिकार सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय कागजात हो" भन्ने कुरा घोषणा गरिएको छ ।छ।
 
* पहिलो अध्यायले संयुक्त राष्ट्र संघको अन्तराष्ट्रिय [[शान्ति]] र सुरक्षाको मर्मतको महत्वपूर्ण प्रावधान सहितका उद्देश्यहरू तय गर्दछ।
* दोस्रो अध्यायले संयुक्त राष्ट्र संघमा सदस्यताका लागि मापदण्ड परिभाषित गर्दछ।
* अध्याय ३-- १५, संयुक्त राष्ट्र संघका अंग र संस्थाहरू र उनीहरूको सम्बन्धित शक्तिको वर्णन गर्ने कागजात हो । ।हो।
* अध्याय १६ र अध्याय १७ स्थापित अन्तर्राष्ट्रिय कानून संग संयुक्त राष्ट्र एकीकृत गर्ने व्यवस्था वर्णन गर्दछ।
* अध्याय १८ र अध्याय १९ वडापत्रको संशोधन तथा प्रमाणीकरणको व्यवस्था ।
पङ्क्ति ३६:
निम्न अध्यायहरूले संयुक्त राष्ट्र संघको निकायहरूको अधिकारको वर्णन गर्छ:
 
* अध्याय ६ ले [[संयुक्त राष्ट्र सुरक्षा परिषद|ले सुरक्षा परिषदको]] [[wiktionary:dispute|विवादहरू]] छानबिन र मध्यस्थता गर्ने अधिकारको वर्णन गर्दछ;
* अध्याय ७ ले सुरक्षा परिषद्को आर्थिक, कूटनीतिक र सैन्य प्रतिबन्ध गर्ने अधिकारका साथसाथै विवाद सुल्झाउन सैन्य बलको प्रयोगलाई अधिकार प्रदान गर्दछ;
* आठौं ८ ले क्षेत्रीय प्रबन्धहरूलाई उनीहरूको आफ्नै क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्न अधिकार प्रदान गर्दछ;;
पङ्क्ति ४२:
* अध्याय १२ र अध्याय १३ वि-उपनिवेशीकरणको निरिक्षण गर्न [[संयुक्त राष्ट्र जिम्मा जमानी परिषद|जिम्मा जमानी कोष]]को वर्णन गर्दछ।
* अध्याय १४ र अध्याय १५ ले क्रमश: [[अन्तर्राष्ट्रिय न्यायालय|अन्तर्राष्ट्रिय अदालत]] र [[संयुक्त राष्ट्र सचिवालय|संयुक्त राष्ट्र सचिवालयको]] अधिकार स्थापित गर्दछ।
* अध्याय १६ देखि अध्याय १९ क्रमश : १६: विविध प्रावधानहरू, १७: दोस्रो विश्वयुद्ध बाटविश्वयुद्धबाट सम्बन्धित संक्रमणकालीन सुरक्षा व्यवस्था १८: बडापत्र संशोधन प्रक्रिया, र १९: बडापत्रको अनुमोदन
 
== नोटहरू ==