"निजीकरण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९:
== भिन्न दृष्टिकोण ==
=== समर्थक ===
निजीकरणको समर्थकहरू यो मान्छन् कि कि निजी बजार कारक [[स्वतन्त्र बजार]] प्रतिस्पर्धा कोप्रतिस्पर्धाको कारण सरकारको तुलनामा अधिक कुशलता पूर्वक काम गर्न वा सेवा प्रदान गर्न सक्छन्। सामान्यतः यो तर्क दिइन्छ कि समयको साथ यसमा मूल्य कम हुन्छ, गुणस्तरमा सुधार हुन्छ, धेरै विकल्पहरू उपलब्ध हुन्छ, भ्रष्टाचार कम हुन्छ र सन्तुलित बितरण हुन्छ। केही समर्थक यो तर्क दिदैनन् कि हरेक चीजको निजीकरण गर्नु आवश्यक छ। उनीहरूको अनुसार, बजारको असफलता र प्राकृतिक एकाधिकार समस्याजनक हुन सक्छ। यद्यपि केहि अष्ट्रियाली विचारधाराका अर्थशास्त्रीहरू {{Who|date=September 2010}} र अराजक-पूंजीपतिहरू {{Who|date=September 2010}} यो चाहन्छन् कि रक्षा र विवाद समाधान सहित राज्य कोराज्यको हरेक कार्यको निजीकरण हुन पर्छ।
 
====कार्यप्रदर्शन (Performance) ====
पङ्क्ति २३:
 
==== उत्तरदायित्व ====
निजी स्वामित्व को कम्पनीहरू को प्रबन्धक आफ्नो मालिक/ शेयरधनी तथा उपभोक्ता प्रति जवाफदेही हुन्छन् र जसले उपभोक्ताको / बजारको आवश्यकता पुरा गर्न सक्छ त्यो मात्र टिक्न सक्छ। सार्वजनिक स्वामित्वको कम्पनीको प्रबन्धकहरू राजनैतिक "हितधाराक"हरू प्रति जवाफदेही हुन पर्छ ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/निजीकरण" बाट अनुप्रेषित