"देङ सियाओपिङ" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ७३:
==== सांस्कृतिक क्रान्ति ====
[[File:Zhou Li Deng.jpg|thumb|left|देङ शियाओ पिङ (बायाँ), भविष्यका राष्ट्रपति लि सियनियन र [[जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री|प्रधानमन्त्री]] [[चाउ एन लाइ|चाउ एन लाई]] सन् १९६३ मा]]
माओलाई देङ र लिउको सुधारवादी आर्थिक नीतिले पूँजीवादको पुनर्स्थापना हुने र [[चिनियाँ क्रान्तिकोक्रान्ति]]को अन्त्य हुने डर थियो। <ref name="autogenerated1">{{cite news | author=Minqi Li | title=Socialism, capitalism, and class struggle: The Political economy of Modern china | work = Economic & Political Weekly | date=December 2008}}</ref> यो र अन्य कारणहरूले गर्दा, माओले सन् १९६६ मा साँस्कृतिक क्रान्ति सुरु गरेका थिए। यस क्रममा देङ उनको निशानामा रहेका थिए र उनलाई सबै पदबाट हटाइएको थियो।
 
साँस्कृतिक क्रान्तिको समयमा, उनलाई र उनको परिवारलाई रेड गार्डहरूले निशाना बनाए। रेड गार्डले उनको जेठो छोरा देङ पुफाङलाई कैद गरेका थिए। देङ पुफाङलाई यातना दिइएको थियो र सन् १९६८ मा चार तले भवनको झ्यालबाट बाहिर खसालिएको थियो। अक्टोबर १९६९ मा देङलाई जियाङ्सी प्रान्तको सिनजियानको ट्र्याक्टर कारखानामा मजदुरी काम गर्न पठाइएको थियो।<ref>{{cite web | url = http://www.chinadaily.com.cn/china/2007-07/10/content_6142550_5.htm | title = Deng Xiaoping − The Years of Hardship and Danger | publisher = People.com.cn | date = 10 July 2007 | access-date = 18 February 2011 | archive-url = https://web.archive.org/web/20180917215432/http://www.chinadaily.com.cn/china/2007-07/10/content_6142550_5.htm | archive-date = 17 September 2018 | url-status = live }}</ref> त्यहाँको चार वर्षमा,<ref>{{cite news | url=http://www.newsgd.com/specials/deng100thbirthanniversary/newspictures/200407280046.htm | title=Film makers flock to tractor factory to shoot Deng's stories | publisher=News Guandong | date=26 July 2004 | access-date=18 February 2011 | archive-url=https://web.archive.org/web/20180917215515/http://www.newsgd.com/specials/deng100thbirthanniversary/newspictures/200407280046.htm | archive-date=17 September 2018 | url-status=live }}</ref> देङले आफ्नो बाँकी समय लेखनमा बिताएका थिए। देङलाई लिउसँगै देशव्यापी रूपमा सार्वजनिक रुपमा अपमान र आलोचना गरिएको थियो। लिउ साओचीको सन् १९६९ मा श्रम शिविरमा मृत्यु भएको थियो।
"https://ne.wikipedia.org/wiki/देङ_सियाओपिङ" बाट अनुप्रेषित