"विकिपिडिया" का संशोधनहरू बिचको अन्तर

{{pp-protected}} थप्दै (ट्विङ्कल)
सा उद्यतन गरियो
पङ्क्ति २:
[[en:Wikipedia]]
{{Infobox website
| name = विकिपीडियाविकिपिडिया
| logo = [[File:Wikipedia-v2-logo.svg|frameless|150px|alt=A white sphere made of large jigsaw pieces. Letters from several alphabets are shown on the pieces]]<br />[[File:Wikipedia wordmark.svg|150px|Wikipedia wordmark]]
| logocaption = विकिपीडियाकोविकिपिडियाको प्रतीक
| screenshot = [[File:Www.wikipedia.org screenshot 2018.png|border|300px|alt=Wikipedia's homepage with links to many languages.]]
| collapsible = छ
पङ्क्ति ११:
| slogan = एक स्वतन्त्र विश्वकोश जसलाई सबैले सम्पादन गर्न सक्दछन्
| commercial = हैन
| type = इन्टरनेट ज्ञानकोषज्ञानकोश
| registration = अतिरिक्त, तर खाता बनाउदा सुरक्षित गरिएका पृष्ठहरूलाई सम्पादन गर्न मिल्ने
| language = २९० सक्रिय संस्करण (जम्मा २९९)
| num_users = २,९४,१०३ सक्रिय योगदानकर्ता <small>(अगस्ट २०२०)</small>,<ref name="stat">{{cite web | url=http://stats.wikimedia.org/EN/TablesWikipediansEditsGt5.htm | title=विकिपीडियाविकिपिडिया तथ्याङ्क | accessdate= अगस्ट २०१७}}</ref> {{NUMBEROFUSERS}} जम्मा खाता
| content license = {{nobr||सीसीसिसी एट्रिब्युशन / शेयरसेयर-अलाइक ३.०}}<br />
| owner = [[विकिमिडिया फाउन्डेसन|विकिमीडियाविकिमिडिया फाउन्डेशनफाउन्डेसन]]
| author = [[जिम्मी वेल्स|जिमी वेल्स]], [[ल्यारी स्याङ्गर]]
| launch date = {{Start date and years ago|mf=yes|2001|1|15}}
पङ्क्ति २२:
| current status = सक्रिय
}}
'''विकिपीडियाविकिपिडिया''' (अङ्ग्रेजी: Wikipedia) बहुभाषी वेबमा आधारित [[स्वतन्त्र सामग्री|स्वतन्त्र]] र [[खुला सामग्री|खुला]] ज्ञानकोश हो। विकिपीडियाविकिपिडिया [[शब्द]] [[विकि|विकी]], धेरैजनाले सहकार्यमा वेवसाइट तयार गर्ने प्रविधि) ज्ञानकोषज्ञानकोश जोडिएर बनेको हो। विकिपीडियामाविकिपिडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छन्। यसका धेरैजसो लेखहरू [[इन्टरनेट]]मा पहुँच भएका जो कोहीले पनि संशोधन,परिवर्तन र परिमार्जन गर्न सक्छन्। विकिपीडियाकाविकिपिडियाका मुख्य सर्भरहरू [[संयुक्त राज्य अमेरिका]]को [[फ्लोरिडा]] राज्यमा अवस्थित छन्। अन्य सर्भरहरू एम्स्टरडेम र [[सउल]]मा छन्। विकिमीडियाविकिमिडिया फाउन्डेशनफाउन्डेसन नामको एउटा गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित विकिपीडियाकाविकिपिडियाका प्रायजसो सबै पृष्ठहरूलाई विकिपीडियामाविकिपिडियामा पहुँच भएका जोकसैले पनि परिमार्जन गर्न सक्छ। सन् २००१ मा [[जिम्मी वेल्स|जिमी वेल्स]] र [[लारी स्याङ्गर]]ले यसको सुरुवात गरेका थिए। हाल यो इन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ सामग्री बन्न पुगेको छ। नेपालमा पनि विकिपीडियाकोविकिपिडियाको स्थापनाकालदेखि नै प्रयोग हुँदै आएको पाइन्छ। खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जो कसैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपीडियाकोविकिपिडियाको लोकप्रियता बढेको हो। हाल विश्वमा सबैभन्दा धेरै हेरिने ६ इन्टरनेट सञ्जाल मध्ये यो पनि एक हो।<ref name="Alexa siteinfo">{{cite web | url=http://www.alexa.com/siteinfo/wikipedia.org | title=अलेक्सा क्रम | accessdate= अक्टोबर २०१७}}</ref>
 
सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने विकिपीडियालेविकिपिडियाले अहिलेसम्म आफ्नो पृष्ठमा कुनैपनि व्यावसायिक विज्ञापन राखेको छैन। बिना विज्ञापनका सामग्री निःशुल्क रूपमा पढ्न पाउनु अहिलेको युगमा आश्चर्यकै विषय हुन पुगेको छ। विकिपीडियामाविकिपिडियामा लेख रचनाहरू योगदान दिने सबै व्यक्तिहरू स्वयंसेवी हुन्। विकिपीडियामाविकिपिडियामा बिना कुनै पारिश्रमिक लेख रचना लेख्ने स्वयंसेवीको सङ्ख्या अहिले दशौं लाख पुगेको छ।
 
== नेपालमा विकिपिडिया ==
पङ्क्ति ५२:
 
==बाह्य श्रोत==
{{Commonscat|Wikipedia|विकिपीडियाविकिपिडिया}}
 
 
"https://ne.wikipedia.org/wiki/विकिपिडिया" बाट अनुप्रेषित