"मगर जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
सुधार गरियो
पङ्क्ति १:
'''मगर जाति''' मुख्यतया नेपालको मध्य पहाडी भेगमा बसोबास गर्ने भोट बर्मेली मूलको प्रकृति पुजक जाति हो ।<ref>{{cite book |last=हागन |first=टोनी |date=२०५८ |title=नेपालको चिनारी |url= |location= |publisher=हिमाल किताब |page=४८ |isbn=9993313130 |author-link=टोनी ह्यागन}} </ref> यिनीहरू खासगरी [[नेपाल|नेपाल]]को मध्यपश्चिमान्चल तथा पश्चिमाञ्चलका पहाडस्थित [[रुकुम जिल्ला|रुकुम]], [[प्युठान जिल्ला|प्युठान]], [[रोल्पा जिल्ला|रोल्पा]], [[पाल्पा जिल्ला|पाल्पा]], [[नवलपरासी जिल्ला|नवलपरासी]]को उत्तरी क्षेत्रहरू, [[स्याङ्जा जिल्ला|स्याङ्जा]], [[तनहुँ जिल्ला|तनहुँ]]मा आदिमकाल देखि बस्दै आएका छन् । मगर जातिको मुख्य थरहरु थापा, राना, आले, पुन, रोका, घर्ती, बुढा भएपनि १५०० भन्दा धेरै उपथरहरु मगर जातिमा पाइन्छ । खस र मगर समुदायमा पहिले पहिले बिहेवारिको चलन थियो पछि पछि खसहरू बाहुन सङ सम्पर्क बढ्दै गयो र मगरहरू गुरुङहरू सङ सम्पर्क बढ्दै गयो र अलग अलग जातिको रूपमा चिनियो यद्यपि देशको सबैजसो भागमा खसहरू सगँ मगर जातिको उपस्थिति रहेको पाइन्छ । जनसंख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र जनजातिहरूको हकमा प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो ।<section begin="अंश"
सहयोगिनेपालको एकिकरणमा मगरहरू को धेरै ठूलो हात छ। सहयोगी मिलनसार साहसी मगरहरु सम्बन्धि रजौटा कोरजौटाको काल देखि प्रचलित एउटा उखानै छ "दुखदुःख परे मगर गाँऊ तिर पस्नु"
नेपाल को एकिकरण मा मगरहरू को धेरै ठूलो हात छ ।
सहयोगि मिलनसार साहसी मगरहरु सम्बन्धि रजौटा को काल देखि प्रचलित एउटा उखानै छ "दुख परे मगर गाँऊ तिर पस्नु"
 
&lt;nowiki&gt;==बसोबास==&lt;/nowiki&gt;
पाल्पा, स्याङ्जा, तनहुँ, <nowiki>[[गुल्मी जिल्ला|गुल्मी]]</nowiki>, प्युठान, रोल्पा, <nowiki>[[सल्यान जिल्ला|सल्यान]]</nowiki> लगायतका ठाउँहरूमा प्रमुख बसोबास रहेका मगरहरू <nowiki>[[अर्घाखाँची जिल्ला|अर्घाखाँची]]</nowiki>, <nowiki>[[रुपन्देही जिल्ला|रूपन्देही]]</nowiki>, <nowiki>[[काठमाडौँ जिल्ला|काठमाडौँ]]</nowiki>, <nowiki>[[रामेछाप जिल्ला|रामेछाप]]</nowiki>, <nowiki>[[स्याङ्जा जिल्ला|स्याङ्जा]]</nowiki>,  <nowiki>[[पाल्पा जिल्ला|पाल्पा]]</nowiki>, <nowiki>[[नवलपरासी जिल्ला|नवलपरासी]]</nowiki>, <nowiki>[[म्याग्दी जिल्ला|म्याग्दी]]</nowiki>, <nowiki>[[बागलुङ जिल्ला|बाग्लुङ]]</nowiki>, <nowiki>[[पर्वत जिल्ला|पर्वत]]</nowiki>, <nowiki>[[डोल्पा जिल्ला|डोल्पा]]</nowiki>, <nowiki>[[हुम्ला जिल्ला|हुम्ला]]</nowiki>, <nowiki>[[सुर्खेत जिल्ला|सुर्खेत]]</nowiki>, <nowiki>[[धनकुटा जिल्ला|धनकुटा]]</nowiki>, <nowiki>[[सिन्धुली जिल्ला|सिन्धुली]]</nowiki>, <nowiki>[[उदयपुर (स्पष्टता)|उदयपुर]]</nowiki>  <nowiki>[[सङ्खुवासभा जिल्ला|संखुवासभा]]</nowiki>, <nowiki>[[गोरखा जिल्ला|गोर्खा]]</nowiki> लगायतका क्षेत्रहरूमा पनि बसोबास गर्दछन् । मगरहरूको बसोबास स्थितिलाई नियाल्दा नेपालको साविकको (१४ अञ्चल, ७५ जिल्ला) हाल ७ प्रदेश ७७ वटै जिल्लामा बाहुल्यता रहेको सबभन्दा ठूलो संख्या भएको जनजाती हो।
 
<nowiki>==जनसङ्ख्या==</nowiki>
वि. सं. २०४८ सालको जनगणनाअनुसार १३ लाख ३९ हजार ३ सय ८ र वि.सं. २०५८ सालको जनगणनाअनुसार १६ लाख २२ हजार ४ सय २१ कूल जनसङ्ख्या भएका मगरहरू पूरै नेपालको जनसङ्ख्याको ७.१४% छन् । वि.सं. २०५८ को जनगणना अनुसार मगरको कुल जनसङ्ख्याको ७४.६०% <nowiki>[[हिन्दू धर्म|हिन्दू]]</nowiki> धर्म मान्दछन् र २४.४७% मगरहरू बौद्ध धर्मावलम्वी छन् <nowiki><ref></nowiki>[http://www.cbs.gov.np/Population/Monograph/Chapter%2003%20%20Social%20Composition%20of%20the%20Population.pdf Central Bureau of Statistics (CBS) - Nepal]</ref>
यो जातिको नेपाल एकिकरण अभियानमा अत्यन्त ठूलो भूमिका निभाएका थिए,थिए। [[लिम्बुवान]] युद्व हुदा लिम्बू सेनालाई पराजय पार्नेमा मगर सेनाको साहसलाई ठूलो भूमिका मानिन्छ ।मानिन्छ। ठूला ठूला लडाईंका मोर्चाहरूमा गोर्खाली सेनाका रूपमा बहादुरी देखाउँदै यो जातिका युवाहरूले अन्य जातिसँग काँधमा काँध मिलाएर बहादुरी पूर्वक लडेर मातृभूमि नेपाललाई विदेशी शक्तिहरूबाट बचाएको इतिहास पाइन्छ।
[[File:Indigenous magar girls of Nepal.JPG|thumb|नेपाली मगर केटीहरु मगर पहिरनमा ]]
 
<br/>
 
==प्रकार==
मगर समुदाय भाषागत आधारमा चार प्रकारमा बाँडिएको हुन्छ ।छ। कालीगण्डकी पूर्वको मगर ढुट बोल्ने मगर, कालीगण्डकी पश्चिमको [[खाम भाषा|मगर खाम]] बोल्ने मगर, डोल्पा जिल्लाका मगर काइके बोल्ने मगरहरू र पोईकेसहित। गण्डकी पूर्वलाई बाह्र मगरात र पश्चिमलाई अठार मगरात भनेर चिनिन्छ । बाह्र मगरातका मगरहरूको मुख्य थर थापा, राना र आले हो । अठार मगरातका मगरहरूको मुख्य थर पुन, घर्ती, बुढा र रोका हो । यसैगरी डोल्पा क्षेत्रमा बुढा,रोका र घर्तीको बसोबास रहेको छ ।
 
यिनै सात थरका मगरहरूका १५०० भन्दा धेरै उपथरहरू रहेका छन्। [[खस]] क्षेत्री र मगर को थर मिल्दो जुल्दो हुन्छ जस्तै । थापा, बुराथोकी/बुढाथोकी, राना, खड्का, घर्ति, खप्तरी, रोका, बुढा , लामिछाने, सिन्जाली, बराल, आदि <ref name="">http://www.magarsangh.org.np/</ref>
 
==भेष-भुषा, भाषा र चाड पर्व ==
 
==भेष-भुषाभुषा‍‍==
भुमिपुत्र, प्रकृति पुजक मगरहरु पुरुषहरूले पहिरन भोटो–कछाडसँगै निलो पटुकी र भाङ्ग्रा, शीरमा टोपी वा फेटा र महिलाहरूले मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलो/निलो पटुकी, गलामा पहेँलो/हरियो पोते साथैमा [[कण्ठमाला]]/मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी/ढुंग्री, नाकमा बुलाकी आदि लगाउने गरगर्छन्।
 
==भाषा==
भुमिपुत्र, प्रकृति पुजक मगरहरु पुरुषहरूले पहिरन भोटो–कछाडसँगै निलो पटुकी र भाङ्ग्रा, शीरमा टोपी वा फेटा र महिलाहरूले मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलो/निलो पटुकी, गलामा पहेँलो/हरियो पोते साथैमा [[कण्ठमाला]]/मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी/ढुंग्री, नाकमा बुलाकी आदि लगाउने गर
आकर्षक विशेषता भएका मगरहरू आफ्नै भाषा बोल्दछन्। भोट–बर्मेली भाषा अन्ततर्गत पर्ने मगरहरूको भाषालाई ढुट, खाम/पाङ र काईके गरी ३ भागमा वर्गिकरण गरिएको छ। तिनै थरिका भाषालाई मगर भाषा भनिन्छ । आफ्नै [[मगर भाषा]] का अलावा [[नेपाली]] भाषा पनि बोल्दछन ।बोल्दछन्।
भाषा
 
==चाड पर्व==
आकर्षक विशेषता भएका मगरहरू आफ्नै भाषा बोल्दछन्। भोट–बर्मेली भाषा अन्ततर्गत पर्ने मगरहरूको भाषालाई ढुट, खाम/पाङ र काईके गरी ३ भागमा वर्गिकरण गरिएको छ। तिनै थरिका भाषालाई मगर भाषा भनिन्छ । आफ्नै [[मगर भाषा]] का अलावा [[नेपाली]] भाषा पनि बोल्दछन ।
‍‍ मगरहरू आफ्नै मौलिक संस्कृतिमा रमाउने गर्दछन मुख्य चाडहरु [[माघे सङ्क्रान्ति(चेली पुज्ने)|माघे सङ्क्रान्ति(चेली पुज्ने),]] [[चण्डी पूर्णिमा|चन्डी पूर्णिमा]], भुमे/भुम्या/भूँयार, राके तिवार, चैते दशै हो साथै दशै, तिहार जस्ता पर्वहरु पनि धुमधामले मनाउने गर्दछन ।गर्दछन्।
 
==दिवस तथा उत्सव==
चाड पर्व
मगर समुदायले फागुन २ गते नेपालको प्रथम शहिद [[लखन थापा मगर]] स्मृति दिवस, साउन ५ गते स्वर्गीय गायक [[अरुण थापा]] स्मृति दिवस साथै फाल्गुण १५ गते मगर दिवस भव्यताको साथमा मनाउदै आइरहेको छ ।
 
मगरहरू आफ्नै मौलिक संस्कृतिमा रमाउने गर्दछन मुख्य चाडहरु [[माघे सङ्क्रान्ति(चेली पुज्ने)|माघे सङ्क्रान्ति(चेली पुज्ने),]] [[चण्डी पूर्णिमा|चन्डी पूर्णिमा]], भुमे/भुम्या/भूँयार, राके तिवार, चैते दशै हो साथै दशै, तिहार जस्ता पर्वहरु पनि धुमधामले मनाउने गर्दछन ।
 
 
दिवस तथा उत्सव
 
मगर समुदायले फागुन २ गते नेपालको प्रथम शहिद लखन थापा मगर स्मृति दिवस, साउन ५ गते स्वर्गीय गायक अरुण थापा स्मृति दिवस साथै फाल्गुण १५ गते मगर दिवस भव्यताको साथमा मनाउदै आइरहेको छ ।
 
== रहन सहन ==
Line ७८ ⟶ ७३:
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य कडीहरू==
 
 
 
"https://ne.wikipedia.org/wiki/मगर_जाति" बाट अनुप्रेषित